संसदमा तीन जोडी श्रीमान श्रीमती निर्वाचित, ६ दाजुबहिनी

काठमाडौँ – अहिलेसम्म सार्वजनिक भएको मत परिणामअनुसार प्रतिनिधिसभामा तीन जोडी श्रीमान-श्रीमती र ६ दाजु बहिनी निर्वाचित  भएका छन्। एमाले सचिव रघुवीर महासेठ र उनकी श्रीमती जुलीकुमारी महतो दुवैजना प्रत्यक्षबाट निर्वाचित भएका छन्। महासेठ धनुषा-४ बाट कांग्रेसका महेन्द्र यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन्। महासेठले १२४ मत बढी ल्याएर जितेका छन्। उनले २२ हजार २३६ मत […]

सम्बन्धित सामग्री

धनुषाबाट श्रीमान-श्रीमती नै प्रत्यक्ष निर्वाचित, संसदमा हुनेछन् तीन जोडी

१३ मंसिर, जनकपुरधाम । धनुषाका चार प्रतिनिधि सभा क्षेत्रमध्ये दुई क्षेत्रमा एमालेबाट श्रीमान–श्रीमतीले नै प्रत्यक्षतर्फ चुनाव जितेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट जुलीकुमारी महतो र धनुषा ४ बाट रघुवीर महासेठ निर्वाचित भएका हुन् । महासेठ र महतो श्रीमान–श्रीमती हुन् । यसअघि पनि दुवैजना सांसद थिए । २०७४ मा महासेठ प्रत्यक्षबाट र जुली […]

श्रीमान-श्रीमती मृत भेटिए

कैलाली, १७ जेठ । कैलालीमा एक जोडी मृत अवस्थामा भेटिएका छन् ।  गोदावरी नगरपालिका–७ का हेमबहादुर ऐर र पद्या ऐर मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ६५ वर्षीय हेमबहादुर घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हुन् । र उनकी ५४ वर्षीया श्रीमती घरभित्र धारिलो हतियारले घाँटी रेटेको अवस्थामा मृत फेला परेकी […]

एउटै समयमा एकै देशविरुद्ध श्रीमान र श्रीमतीको ब्याटिङ

एजेन्सी – विश्व खेलकुदमा एकै खेलमा श्रीमान श्रीमती खेलेको कम छन् । एकै खेलका विवाहित जोडी हुँदा एकअर्कालाई धेरै सहयोग पुग्नेगर्दछ । एकै समयमा विवाहित जोडी एकै देशविरुद्ध मैदान उत्रेको घटना विरलै देखिन्छन् । संयोग मान्नुपर्छ मंगलबार अष्ट्रेलिया विश्व चर्चित तीव्र गतिका बलर मिचेल स्टार्क र एलिसा हेली एकै समयमा पाकिस्तानविरुद्ध खेलेका थिए । मंगलबार […]

पुरूष गर्भवती !

बलिउडमा चर्चित श्रीमान–श्रीमती जोडी रितेश देशमुख र जेनेलिया डिसुजा बेला–बेला केही न केही कुराबाट चर्चामा आइरहन्छन् । अहिले यी जोडी नयाँ चलचित्र ‘मिस्तर ममी’बाट चर्चामा छन्  । हालै मुम्बईमा यस चलचित्रको फस्टलुक सार्वजनिक गरिएको छ । चलचित्रमा रितेश र जेनेलिया दूवै गर्भवती भएको देखाइएको छ । कमेडी नजराको चलचित्रमा महिलाजस्तै पुरुष पनि गर्भवती भयो भने के कस्तो समस्या आइपर्छ भन्ने देखाउन खोजिएको छ । भुषणकुमार हेटिक सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रलाई शाद अलीले निर्देश...

मोटरसाइकल मर्मत गर्ने श्रीमान-श्रीमती (भिडिओ)

पछिल्लो १५ वर्षदेखि यो जोडी सँगसँगै मिस्त्री काम गर्दै आएका छन्। अहिले भने मालती पनि नारायण जतिकै मिस्त्री काममा पोख्त छिन्।

श्रीमान–श्रीमती नै मन्त्री : ओली पक्षमा लाग्दा शेरबहादुर तामाङलाई दोहोरो फाइदा

प्रधानमन्त्री के पी शर्मा ओलीले शुक्रबार बिस्तार गरेको मन्त्रिपरिषदमा एमाले नेता शेरबहादुर तामाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् । एमालेको केपी ओली समूहमा लाग्दा शेरबहादुर तामाङको जोडी भाग्यमानी सावित भएको छ । उनकी पत्नी उषाकला राईले गत चैत १३ गते प्रदेश १ को सामाजिक मन्त्रीमा नियुक्त पाएकी थिइन् । तत्कालीन नेकपा फुटपछि माधव नेपाल खेमामा रहेका नेता दम्पती तामाङ र राई पछि ओली समूहमा गएका थिए । केही दिन ओली समूहमा बसेर फेरी नेपाल समूहमा फर्किएका उनीहरु पछि फेरी ओली स

आलियासँगको अफेयरबारे यसो भन्छन् रणवीर

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको अफेयर चर्चाले फिल्मनगरी तातिरहेको छ । यो जोडी हरेक कार्यक्रममा सँगै देखिन थालेका छन् । हालै सोनम कपुर र आनन्द आहुजाको बिहेमा उनीहरु श्रीमान–श्रीमती जसैगरी नारिएर हिँडिरहेका थिए । उनीहरुले त्यहाँ उपस्थित सञ्चारकर्मीहरुको पनि परवाह गरेनन् । बरु एक–अर्कासँग लपक्क टाँसिएर पोज दिए …

आसेपासेलाई जागिर, ३१ जोडी श्रीमान श्रीमती एकै ठाँउमा जागिरे

भक्तपुर । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटी भित्र जागिर खानेरखुवाउने पारिवारिक जालोका केही प्रतिनिधि पात्र हुन् उनीहरू । सीटीईभीटीका तीन कर्मचारी संगठनका...