सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा लिएको जग्गा लिलाम हुन नसकी आफैँले सकार गर्नुपर्ने अवस्थामा तीन वर्षभित्र बेचबिखन गर्नुपर्ने कानुनी व्यवस्था खारेज गरेको छ ।
२१ वैशाख, विराटनगर । आफ्नै निर्वाचन क्षेत्रबाट निर्वाचित बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकार बनेको एक महिनामै झापा–५ मा प्रदर्शन सुरु भएको छ । झापा–५ अन्तर्गत पर्ने कमल गाउँपालिकाका सुकुमवासी र भूमिहीनहरूले सोमबार प्रदर्शन गरेका हुन् ।
काठमाडौंसहित …
२१ वैशाख, काठमाडौं । बीपी राजमार्ग अन्तर्ग काभ्रेको रोशी खोलामा फसेका ईभी माइक्रोबसका यात्रुको उद्धार गरिएको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार, ईभी हायसमा फसेका ६०/६५ जना यात्रुहरूलाई डोरी र जेसीबीको …
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित नेपालको सार्वभौमिकताको सम्मान गर्न आग्रह गर्दै सरकारले भारत र चीन दुवै देशलाई पठाएको कूटनीतिक नोटलाई नेपाली कांग्रेसले सकारात्मक रूपमा लिएको जनाएको छ ।
काठमाडौं – सोमबार इरानले पुनः क्षेप्यास्त्र आक्रमण सुरु गरेको छ । समाचारमा जनाइए अनुसार इरानले यूएईलाई लक्षित गरी हमला सुरु गरेको हो । इरानी क्षेप्यास्त्र प्रहारबाट यूएइको राजधानी अबुधाबी र फुजैराहमा विष्फोटनको आवाज सुनिएको छ । यसअघि सोमबार नै इरानले अमेरिकी युद्धपोतलाई लक्षित गरी हर्मुज जलडमरुमा दुई क्षेप्यास्त्र प्रहार गरेको समाचार सार्वजनिक भएको थियो । […]