काठमाडौँ । नेपाल भाषाका प्रतिष्ठित साहित्यकार एवं जनकवि दुर्गालाल श्रेष्ठको मंगलवार अन्तिम संस्कार गरिएको छ । ९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित निजी निवासमा निधन भएका श्रेष्ठको काठमाडौँको शोभा भगवती घाटमा अन्त्येष्टि गरिएको हो । विगत ६ दशकदेखि साहित्य सिर्जनामा अनवरत रूपमा सक्रिय श्रेष्ठले नेपाल भाषा र नेपाली भाषा दुवैमा कविता, गीत तथा साहित्यका विभिन्न विधामा कलम […]
काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका असन्तुष्ट नेताहरूसँग आफू निरन्तर छलफलमा रहेको बताएका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाहरूमा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृतहरूको प्रशिक्षण कार्यक्रममा सभापति थापाले औपचारिक रुपमा पार्टीको महाधिवेशन प्रक्रिया सुरु भएको भन्दै सबैलाई समेट्न असन्तुष्ट नेताहरूसँग आफू निरन्तर छलफलमा रहेको बताएका हुन् […]
सम्झौता अनुसार अब प्रत्येक महिनाको दोस्रो बुधबार तारकेश्वर वडा नं. १ स्थित साङ्गला प्राथमिक स्वास्थ्य केन्द्रमा र अन्तिम बुधबार वडा नं. ८ को मनमैजु स्वास्थ्य चौकीमा अस्पतालका विशेषज्ञ डाक्टरहरूबाट बहिरंग सेवा सञ्चालन गरिनेछ। साथै, महिनाको एक दिन रेडियोलोजिस्टद्वारा भिडियो एक्स-रे सेवा समेत उपलब्ध गराइने भएको छ।
Lalitpur. Former President Bidya Devi Bhandari met with victims of usury, cooperatives, microfinance, landless squatters, and disorganized settlements who were protesting outside the National Human Rights Commission office in Pulchok, Lalitpur. She reached Pulchok on Tuesday to meet the victims who are protesting demanding a solution to their problems. The victims, who arrived in Kathmandu after a padyatra from various districts of the Madhes, submitted a memorandum to the National Human Rights Commission on Shrawan 29. After that, they started a continuous protest program outside the commission's office. Today, on the fifth day of the protest, victims are sitting in...
काठमाडौं– जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम बिदाइमा सरकारका मन्त्री र विभिन्न पार्टीका नेताहरु सहभागी भएका छन् । मंगलबार गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी कार्यबहाक नगर प्रमुख सुनिता डंगोल, नेपाली काँग्रेसका सभापति गगनकुमार थापालगायत अन्तिम बिदाइमा सहभागी भएका हुन् । उनीहरुले श्रेष्ठको शवमा माल्यार्पण गरेर सम्मान प्रकट गरे । उनको शोभाभगवतीस्थित […]