काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत्र १५ गते काठमाडौंमा भएको घटनाको आवरणमा सरकार प्रतिसोधका रुपमा प्रस्तुत भइरहेको बताएका छन् । राप्रपाका नेता रविन्द्र मिश्र लगायत सबैको रिहाइको माग गर्दै राष्ट्रवादी देशभक्त जनता नामक संगठनले ललितपुरको जावलाखेलमा जारी राखेको रिले अनशनमा पुगेका अध्यक्ष थापाले अभिव्यक्ति स्वतन्त्रता र विना हतियार भेला हुन पाउने अधिकारको उपयोग गर्दा […]
नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा हुने शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।
काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउँदा मौजुदा आयोजा तथा कार्यक्रममा व्यापक हेरफेर गर्ने बताएका छन् । खर्च क्षमता र स्रोत व्यवस्थापनमा निकै कमजोर देखिएको सरकारका अर्थमन्त्रीले अबको बजेट पारम्पारिक नहुने दाबी गरेका हुन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार आयोजना गरेको ‘विनियोजन कुशलता र वास्तविक […]
सुडान । सुडानको डार्फर क्षेत्रमा रहेको विस्थापितहरूको शिविरमा भएको हवाई आक्रमणमा एउटै परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको छ । डार्फरको अबु सुक शिविरलाई लक्षित गर्दै गरिएको आक्रमणबारे स्वयंसेवकहरूले जानकारी दिएका छन् । उनीहरूले घटनाको विवरणसहित विज्ञप्ति जारी गरेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार, डार्फरको राजधानी एल–फासेर नजिकैको यो क्षेत्र अझै पनि अर्धसैनिक बल आरएसएफको […]
पाँचथर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपहाडी लोकमार्गको प्रस्तावक आफूहरू नै रहेको बताएका छन् । माओवादी पाँचथर जिल्ला समन्वय समितिद्वारा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् । उनले देशका विभिन्न भौगोलिक क्षेत्रलाई आपसमा जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, र देशभरका उत्तर–दक्षिण करिडोर जस्ता पूर्वाधार विकासका अभियानहरू माओवादी नेतृत्वको […]
'तँ मान्छे राम्रो छस् काबिल र योग्य छस् तर हाम्रो न जात न भूगोल,न भाषा न वेशभूषा मिल्छ। विवाह नै भए पनि कालान्तरसम्म यिनै अमिल्दा सकसहरूले लखेट्छन्, पछ्याउँछन्। छिमेकले कुरा काट्छन्। बाआमाले आफैलाई धिकार्छन्। यस्तो प्रेमको अर्थ के रहन्छ र?'