सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्य विकल्पहरुको प्रयोेग नगरी गोली चलाउन आदेश दिने...
१ कात्तिक, काठमाडौं । यस वर्ष मनसुनजन्य विपदबाट ९२ जनाको मृत्यु र १६८ जना घाइते भएका छन् । ३० जना बेपत्ता छन् । यस वर्ष तुलनात्मक रुपमा कम मानवीय क्षति भए पनि निजी आवास तथा अन्य भौतिक पूर्वाधारमा अर्बौंको क्षति पुगेको छ । गत वर्ष २०७९ सालमा एक सय दिनको मनसुन अवधिमा प्राकृतिक विपत्तिका ५१२ […]
काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले वर्षाका कारण अछामको विभिन्न स्थानमा आएको पहिरो र डुबानबाट ठूलो मानवीय र भौतिक क्षति भएकामा गहिरो दुःख व्यक्त गरेका छन् । अछामको मङ्गलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकालगायत स्थानमा आएको पहिरो तथा डुबानबाट ठूलो मानवीय क्षति भएकामा आफू स्तब्ध भएको उनले उल्लेख गरेका छन् । उपराष्ट्रपतिले आज एक शोक सन्देशमार्फत पहिरो […]
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले वर्षाका कारण अछामको विभिन्न स्थानमा आएको पहिरो र डुबानबाट ठुलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । अछामको मंगलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिका लगायतका स्थानमा आएको पहिरो तथा डुबानबाट ठुलो मानवीय क्षति भएकोमा उपराष्ट्रपति पुनले आफू स्तब्ध बनेको बताएका हुन् । उनले पहिरो तथा डुबानका कारण निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य ल
काठमाडौं।रातिदेखि मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा क्षति पुर्याएको छ।जसका कारण सहज रुपमा यातायात सञ्चालन हुने अवस्था छैन।मानवीय क्षति नभएपनि भौतिक संरचनामा क्षति पुगेको छ।
सुर्खेत – रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले खरको छानामुक्त बनाउने कार्य अघि बढाएको छ । नगरपालिकाले पहिलो चरणमा नौ सय घरपरिवारलाई जस्तापाता वितरण गरेको छ । नगरप्रमुख रवि केसीले खरको छानाका कारण आगलागी बढी हुने र मानवीय क्षति समेत हुने भएकाले जस्तापाता वितरण गर्ने कार्यक्रम ल्याइएको बताए । आगलागीबाट हुने भौतिक तथा मानवीय क्षति कम गर्न […]
कञ्चनपुर : सुकेका रूख ढलेर हुने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न शुक्लाफाँटा नगरपालिका–८ ले विवरण संकलन शुरु गरेको छ।हावाहुरी र वर्षाका कारण ढल्ने सुकेका रूखले मानवीय र भौतिक क्षति वर्षेनि गर्दै आएकाले त्यसलाई न्यूनीकरण गर्न वडा कार्यालयले कार्य अगाडि बढाएको हो। रूखकै कारण क्षति हुने विद्यालय, सडक, सार्वजनिक भवन, निजी घर, विद्युत् लाइन लगायतका क्षेत्र यकिन गरी रूख व्यवस्थापनका लागि कार्य अगाडि बढाउने तयारी गरिएको वडाध्यक्ष बहादुरसिंह महराले बताए।‘सुकेका रूखका कारण हुन सक्ने ज
मृत्यु: ८,९७९ घाइते: २२,३०९ भौतिक क्षति निजी आवास: करिब १० लाख पुनर्निर्माण अनुदान सम्झौता गरेका लाभग्राही: ८,१०,४२७ शिक्षण संस्था: ७,५५३ विद्यालय कक्षा कोठा: ४९,६८१ स्वास्थ्य संस्था: १,१९७ ९पूर्ण क्षति – ५४४, आंशिक क्षति – ६५३० सरकारी भवन: ४१५ सांस्कृतिक सम्पदा: ९२० ९विश्व सम्पदा क्षेत्र– १७०० सुरक्षा निकायका भवन: ३८३ ९नेपाल सेना– २०४, नेपाल प्रहरी– १३९, […]