काठमाडौं, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार १७:०० बजे सम्म १ हजार ४ सय ५४ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी […]
काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश उद्धवप्रसाद गजुरेलको इजलासले सोमबार प्रहरीलाई हिरासतमा राख्न अनुमति प्रदान गरेको हो । उनलाई साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट आजै पक्राउ गरेको थियो । साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धानका लागि भन्दै प्रहरीले अदालतसँग थुना अनुमति माग गरेको […]
लमजुङ । मस्र्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि बन्द भएका लमजुङका दुई ठुला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन् । जिल्लामा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना आजदेखि पुनः सञ्चालनमा आएका हुन्। बेँसीसहर नगरपालिका-१ दलालमा रहेको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना आज दिउँसोदेखि पुनः सञ्चालनमा आएको हो। नदीमा […]
काठमाडौँ । चाडपर्वका समयमा यात्रुको सुरक्षा, सवारी दुर्घटना नियन्त्रण तथा यात्रु ठगी रोक्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्ने भएको छ । चाडपर्व नजिकिएसँगै देशभर यात्रुहरूको आवतजावत बढ्ने भएकाले यात्रुलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न विशेष अभियान सञ्चालनको तयारी थालिएको हो । उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद […]
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय महाधिवेशन केही दिन सार्ने तयारी गरेको छ । यही असोज १६ देखि १९ गतेसम्मका लागि तय गरिएको महाधिवेशन तोकिएको मितिमा गर्न सम्भव नदेखिएपछि नयाँ मिति तय गर्ने तयारी भएको हो । अविरल वर्षाका कारण सिर्जित विपद्का कारण केही जिल्लामा अधिवेशन बाँकी नै रहेका कारण महाधिवेशन केही दिन सर्नसक्ने उपसभापति पुष्पा […]