मच्छिन्द्र र श्रीलंकाको ब्लु स्टारको खेल दशरथ रंगशालामा

एएफसी कप छनोट खेल अन्तर्गत शहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षटोली मच्छिन्द्र क्लब र श्रीलंकाको ब्लु स्टार क्लबबीचको खेल दशरथ रंगशालामा हुने भएको छ ।

सम्बन्धित सामग्री

मछिन्द्र र ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुने

काठमाडौँ। एएफसी कप छनोट अन्तर्गतको खेल त्रिपरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ। नेपालबाट छनोटको लागि स्थान बनाएको मच्छिन्द्र फुटबल क्लब (एमएफसी) र श्रीलंकाको ब्लु स्टार क्लबबीचको खेल अप्रिल ५ तारिखको दिन साँझ ५ बजे त्रिपरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको हो।

एएफसी कपमा मच्छिन्द्रले श्रीलङ्काको ब्लु स्टारसँग खेल्ने

काठमाण्डौ – एएफसी कप छनोट–२०२२ प्ले अफको पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लबले श्रीलङ्काको ब्लु स्टारसँग खेल्ने भएको छ।  एसियाली फुटबल महासङ्घ (एएफसी) को तालिका अनुसार मच्छिन्द्रले ब्लु स्टार प्रतिद्वन्द्वी पाएको हो।  दक्षिण एसिया क्षेत्रमा रहेको मच्छिन्द्र र ब्लु स्टारबीचको खेल आउँदो अप्रिल ५ मा दशरथ रङ्गशालामा हुनेछ।  यो खेलमा विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । दोस्रो चरणको खेल अप्रिल १२ मा हुनेछ। मच्छिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौँ चरणसम्म शीर्ष ...