एमालेद्वारा लुम्बिनी प्रदेशसभा अबरुद्ध, आधा घण्टाका लागि स्थगित

काठमाडौँ, ७ भदौ। लुम्बिनी प्रदेशसभाको बैठक सुरु भएसंगै (नेकपा एमाले)का सांसदले अजय शाही र बिमला वलीलाई पदमुक्त गर्न माग गर्दै नाराबाजी गरि रहेकाले आधा घण्टाका लागि सभा स्थगित गरिएको छ । एमालेले सांसद अजय शाही र बिमला वलीलाई पदमुक्त नगरेसम्म संसद चल्नन दिने भन्दै सभामुखलाई पत्र बुझाएको थियो । एमालेले सांसद शाही र वलीलाई पदमुक्त […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश : प्रतिपक्षको अनुपस्थितिमा विधेयक पेस

बुटवल । प्रमुख प्रतिपक्षको अनुपस्थितिमै बसेको लुम्बिनी प्रदेशसभा बैठकमा दुईवटा विधेयक पेस भएको छ । बिहीबार बसेको बैठकमा एमालेका प्रदेशसभा सदस्य नारायण आचार्यले एमालेले कारबाही गरेका दुई सांसद पदमुक्त नहुँदासम्म सदन चल्न नदिने पार्टीको अडान दोहोर्‍याएका थिए ।त्यसपछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको थियो । बिहीबारै बसेको दोस्रो बैठकमा वन, वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्र बहादुर हमालले वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर

लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक फेरि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले सूचनामार्फत जनाएको छ ।

लुम्बिनी प्रदेश सभा बैठक पुन: स्थगीत

लुम्बिनी प्रदेश सभा बैठक फेरी सरेको छ। आज (बुधबार) दिउँसो १ बजेलाइ बोलाइएको बैठक असोज २० गते बस्ने गरी स्थगित गरेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले बताए।...

भोलिका लागि डाकिएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बुटवल : असोज ७ गतेका लागि बोलाइएको लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ। भदौ १ गतेदेखि अवरूद्व सदन प्रदेशसभा सचिवालयले सूचना टाँसेर स्थगित गरेको हो। असोज ७ गते दिउँसो १ बजेका लागि तय भएको लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशनको छैठौं बैठक असोज १३ गते बुधवार दिउँसो १ बजेसम्मका लागि…

ओली रुपन्देही आउने भएपछि लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित

बुटवल । लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ ।  बुधबार दिउँसो लागि बोलाइएको बैठक  भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक लगातार दुई पटक स्थगित भइसकेको छ । यसअघि १७ पनि प्राविधिक कारण देखाउँदै आज ३० गतेसम्म सारिएको  थियो ।एमाले अध्यक्ष केपी शर्मा ओली रुपन्देहीमा पार्टी कार्यक्रममा आउने भएपछि प्रदेश सभा बैठक स्थगित गरेको हो ।एमाले संसदीय दले अध्यक्ष ओली बुटवल आएपछि सोही कार्यक्रममा व्यस्त

लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित

लुम्बिनी प्रदेश सभाको बैठक फेरि स्थगन भएको छ । प्रदेशसभा सचिवालयले बुधवारका लागि बोलाइएको नवौं अधिवेशनको पाँचौं बैठक सभामुखको निर्देशनमा मंगलवार सूचना टाँसेर स्थगित भएको जानकारी गराएको छ ।  अर्को बैठक भदौ ३१ गते बिहीवार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेशसभा बैठक लगातार २ पटक स्थगन भइसकेको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिने लुम्बिनी प्रदेशसभा बैठक शुरू

लुम्बिनी प्रदेश सभाको बैठक पुनः शुरू भएको छ ।  आधा घण्टाका लागि स्थगित गरिएको बैठक भर्खर शुरू भएको छ । बैठकमा मुख्यमन्त्री कूलप्रसाद केसीले विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुनेछ । बैठक शुरू भए पनि प्रतिपक्ष दल एमाले बैठकमा सहभागी छैन । सूर्य चिह्नबाट निर्वाचित सांसदहरू अजय शाही र विमला वली खत्रीलाई पदमुक्त नगरेका कारण प्रतिपक्ष दल एमालेले बैठक बहिष्कार गरेको छ । नेकपा एमालेका सांसद एवं पूर्व भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बैठक बहिष्कार गरिएको जानकारी दिए ।

लुम्बिनी प्रदेशसभा : एमालेद्वारा सदन अवरुद्ध, वली र शाहीलाई हटाउनुपर्ने माग

बुटवल : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ। एमालेका सांसदहरुले नाराबाजी गर्दै सदन नचलाउन दिन्नौं भन्दै नाराबाजी गरेका छन्। एमालेको अवरोधपछि सभा आधा घण्टाको लागि स्थगित गरिएको छ। नयाँ सरकार गठन भएपछि मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी भइरहेका…

सत्तापक्षद्वारा लुम्बिनी प्रदेश सभाको बैठक बहिष्कार, बैठक स्थगित

यमलाल भुसाल, बुटवल । सरकार पक्षका सांसदहरुले नै लुम्बिनी प्रदेश सभाको बैठक बहिष्कार गरेका छन ।सरकारका मन्त्रीहरु र सत्तारुढ नेकपा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशसभा बैठक बहिष्कार गरेका छन् । सत्ता पक्षले नै बैठक छाडेर हिंडेपछि सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा बैठक स्थगित गरेका छन् । प्रदेशसभामा लामो समयदेखि सरकार अल्पमतमा छ कि बहुमतमा छ भन्ने विवाद […]

लुम्बिनी प्रदेश : अल्पमतमा पर्ने भएपछि मतदानको बेला सत्तापक्षद्वारा सदन बहिस्कार

बुटवल । सत्ता पक्षले नै बहिष्कार गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभामा सरकारबाट प्रस्तुत बजेटका सम्बन्धमा छलफल सकिएर मुख्यमन्त्री शंकर पोखरेलले छलफलमा उठेका प्रश्नको जवाफसमेत दिइसकेपछि सत्तारुढ दल एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।बजेटलाई प्रदेशसभामा निर्णयार्थ पेस गर्ने बेलामा सत्तापक्षका सांसदले बैठक बहिस्कार गरेपछि सभामुखले शुक्रबार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।बजेट पारित नहुने सम्भावना देखेपछि सत्तापक्षले प्रदेशसभा बैठक नै बहिस्