काठमाडौं, २८ असार । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावल प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । हिजो राति १० बजे कार्यदलले १० बुँदे सहमति गरेको छ। उक्त सहमति कार्यान्वयनबारे आशंका भैरहेको बेला रावल भने प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका हुन् । उक्त सहमतिबारे माधव नेपालको असहमति रहेको कुरा आएको छ […]