डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा शनिबार भक्तजनको ठूलो घुइँचो लागेको छ। डडेलधुरा सदरमुकामबाट चार किलोमिटर उत्तरतर्फ अवस्थित मन्दिरमा अष्टमी मेला भर्न र पूजाअर्चना गर्न सुदूरपश्चिमका नौवटै जिल्लाका साथै अन्य क्षेत्रबाट समेत दर्शनार्थीहरू पुगेका छन्। उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार महाअष्टमीका दिन मन्दिरमा विशेष पूजाआजासहित राँगा […]
RajdhaniDaily.com | सुर्खेत । कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८२-०८३ मा झण्डै १५ करोड रुपैंया राजश्व संकलन गरेको हो । मन्त्रालयका -
एजेन्सी । बढ्दो महँगीविरुद्ध फ्रान्सभर भएको प्रदर्शन शनिबार हिंसात्मक बनेपछि प्रहरीसँग झडप, आगजनी र व्यापक लुटपाट भएको छ । घटनामा करिब ४०० जना पक्राउ परेका छन् भने सेन्ट–एटिनेमा भिड नियन्त्रण गर्ने ग्रेनेड लागेर १७ वर्षीय किशोरको दाहिने हात गुमेको छ । गृह मन्त्रालयका अनुसार प्रदर्शनमा पाँच लाख ५० हजार मानिस सहभागी भएका थिए । श्रमिक […]
RajdhaniDaily.com | महेन्द्रनगर । सशस्त्र प्रहरी बलले कञ्चनपुरको गड्डाचौकी नाकामा शनिबार बिहानदेखि तालिमप्राप्त कुकुर ‘लेब्राडोर अल्फा’ र जर्मन ‘सेफर्ड’बाट जाँचका सुरु गरेको -