संविधान कार्यान्वयन गर्न नसक्दा जनतामा निराशा बढ्याे : चन्द्र भण्डारी

बुटवल-  नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले सही ढंगले संविधान कार्यान्वयन गर्न नसक्दा जनतामा निराशा बढेको बताएका छन् । रूपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा भएको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्द्धन महोत्सव २०८० को उद्घाटन गर्दै नेताले नै यसको...

सम्बन्धित सामग्री

संविधान कार्यान्वयन गर्ने संस्था सक्षम भएनन्

संविधान कार्यान्वयन गर्ने जिम्मा लिएका व्यक्तिहरू तथा संस्था सक्षम भएनन्। यस्ता संस्था विश्वसनीय भएनन्। तिनीहरूले विवेकको प्रयोग गर्न सक्ने स्थिति भएन। कतिपय व्यक्तिगत कुराहरू जिम्मेवारीको हिसाबले व्यक्तिगत भन्दा पनि संस्थागत भूमिकामा बनिरहेको हुन्छ। त्यसले आफ्नो विवेकको प्रयोग गर्दा कार्यान्वयनको सवालमा विवेक अधिकांश त प्रयोग नगरेको स्थिति देखिन्छ। विवेकको प्रयोग गर्दा लोभ डर लाभ नभएको हुनुपर्छ। […]

संविधान कार्यान्वयन र विकासका लागि गठबन्धन : भट्टराई

नेपाल समाजवादी पार्टी  (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरेका छन् ।

‘संविधान कार्यान्वयन गर्न कांग्रेससहित गठबन्धनलाई मत’

काठमाडौं, २२ कात्तिक । काठमाडौं क्षेत्र नम्वर १ का प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिंहले विगत ५ वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जित्न सफल भएको बताएका छन् । आज घरदैलो कार्यक्रमका क्रममा उनले उक्त कुरा बताएका हुन् । पछिल्लो समय चुनावी कार्यक्रममा व्यस्त रहेका सिंहले आज पनि चुनावी घर दैलो कार्यक्रमका लागि निरन्तरता […]

संविधान कार्यान्वयन फितलो

काठमाडाैं  । नयाँ संविधान जारी भएकोे सात वर्ष पूरा भएको छ। यसै अवसरमा सोमबार औपचारिक रूपमा संविधान दिवस मनाइएको छ । संविधान कार्यान्वयनको हिसावले सात वर्ष आधारभूत समय हो । अझ १०–१० वर्षमा संविधान फेरिएको अनुभव भएको पृष्ठभूमिमा सात वर्षको अवधि निकै महत्वपूर्ण हो । यस अवधिमा संविधान कार्यान्वयनको उत्साह जनतामा सम्प्रेषण गर्न सकिएको छैन […]

समग्रमा भन्नुपर्दा संसद् सफल भएको छः अध्यक्ष ओली

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले संसद्ले संविधान कार्यान्वयन गरेको र यस अवधिमा विकासको चौतर्फी प्रयासका काम भएको उल्लेख गरे।...

संविधानविद् अधिकारीको टिप्पणी : संविधान निर्माताबाटै संविधान कार्यान्वयन संकटमा

काठमाडौं। संविधानविद् विपिन अधिकारीले संविधान निर्माताहरुबाटै संविधान कार्यान्वयन संकटमा परेको टिप्पणी गरेका छन्। उनले संविधानप्रति गुनासो हुनेहरु संविधान कार्यान्वयनको कुरा गर्न बाध्य भएको बताए। ट्वीट गर्दै उनले भनेका छन्,“पक्ष र प्रतिपक्ष रहेका संविधान निर्माताहरुबाटै संविधानलाई कसरी जोगाउने भन्ने चुनौती पो उर्लिदैछ। कस्तो बिडम्बना!” पछिल्लो पटक संविधानलाई नै मास्न भइरहेको गतिविधिप्रति उनले आशंका व्यक्त गर्दै यस्तो चिन्ता प्रकट गरेका हुन्।

संविधान कार्यान्वयन गर्न स्थानीय निर्वाचन कोशेढुंगा : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयन तथा संघीयता संस्थागत गर्ने सवालमा स्थानीय

‘संविधान कार्यान्वयन र स्वीकार्यता आन्तरिक मामिला’

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयन र स्वीकार्यता नेपालको आन्तरिक मामिला भए पनि त्यसबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु स्वाभाविक भएको बताएका छन् ।