काठमाडौँ : मलेसियामा यही अगष्ट २९ देखि हुने एसिया कप छनोट क्रिकेटको लागि तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान गर्दैछ। नेपाली टोली मालिन्डो एअरलाइन्सबाट जाँदैछ।
श्रीलंका जाने कप्तान पारस खड्कासहितको टोलीलाई सोमवाल सभामुख कृष्ण बहादुर महराले बालुवाटारस्थित आफ्नै निवासमा बिदाई गरे।
१४ खेलाडी, म्यानेजर, कोच, फिजियो, ट्रेनर,