४ चैत, विराटनगर । इटहरी उपमहानगरपालिकाको १२ औं नगरसभा अनिश्चितकालका लागि स्थगित भएको छ । उपमहानगरपालिकाले २७ चैतभित्र हिउँदे नगरसभा सक्ने समय तालिका बनाए पनि नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरु सहभागी नभएपछि अनिश्चितकालका लागि स्थगित भएको हो । नगरसभामा सबैभन्दा महत्वपूर्ण विषय कर्मचारीको सेवा सुविधा सम्बन्धी ऐन संशोधन र कर्मचारीको आचारण सम्बन्धी ऐन पास गर्ने […]
काठमाडौं : कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवाहरू भोलिदेखि स्थगित गर्ने भएको छ।कोरोना संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि संक्रमित भएको भन्दै प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरेको हो।प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले ललितपुर प्रशासनका ४ जना कर्मचारीलाई संक्रमण पुष्टि भइसकेको र अन्य ४ जनामा पनि लक्षण देखिएकाले परीक्षण गर्न लागिएको थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए।प्रशासनले एक सूचना जार
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवाहरु बिहीबारदेखि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि संक्रमित भएको भन्दै प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरेको हो ।
काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै मङ्सिर २९ गते प्रकाशित राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहका पदको न्याय सेवा, प्रशासन सेवा र लेखा परीक्षण सेवाका सबै बढुवा सूचना र न्याय सेवा, परराष्ट्र सेवा, प्रशासन सेवा, लेखा परीक्षण सेवा र सङ्घीय […]
काठमाडौं । लोक सेवा आयोगले यही सोमबारदेखि अन्तर्वार्ता हुन बाँकी सम्पूर्ण परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । आयोगको आइतबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । आयोगका अध्यक्षस्तररीय बैठकको निर्णयले धनकुटा, जलेश्वर, काठमाडौं पोखरा, बुटवल, सुर्खेत र दिपायलबाट आर्थिक वर्ष २०७६-०७७ मा विज्ञापन भई २०७८-०५-११ गतेदेखि कम्प्युटर सीप […]
काठमाडौं। साउदी अरबको रियादस्थित नेपाली दूतावासका धेरैजसो कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दूतावासले सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ। दूतावासले आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “यस दूतावासका थप कर्मचारीहरूमा कोरोनाको संक्रमण देखिएको हुँदा सेवाग्राहीहरू भौतिकरुपमा उपस्थित भई दूतावासबाट लिनुपर्ने सम्पूर्ण सेवाहरू अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।”
लोकसेवा आयोगले कार्तिक १६ गतेदेखि सञ्चालन गर्ने सम्पूर्ण लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ।
सोमबार बसेको बैठकले अर्को सूचना प्रकाशन नभएसम्म पूर्व निर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठिततर्फका लिखित परीक्षा ...
९ चैत, काठमाडौं । विश्वभर फैलिइरहेको कोरोना भाइरसको महामारीबाट स्वास्थ्य संवेदनशीलता बढेको भन्दै लोक सेवा आयोगले अन्तर्वार्ताका कार्यक्रमहरु अनिश्चितकालका लागि स्थगित गरेको छ ।
यसअघि चैत मसान्तसम्मका लिखित परीक्षाहरु मात्र स्थगित गरेको आयोगले आइतबार अन्तर्वार्ताका कार्यक्रमहरु …
शिक्षक सेवा आयोगले यही चैत २३ गते गर्ने भनेको शिक्षक स्थायी परीक्षा हाललाई स्थगित गरेको छ। आयोगले वेवसाइटमा शुक्रबार दिउँसो सूचना प्रकाशित गर्दै अहिले विज्ञापन गरेअनुसार परीक्षा लिँदा रिक्त पदहरू पूर्ति हुन नसक्ने र पठनपाठन प्रभावित हुन सक्ने भन्दै हाललाई परीक्षा स्थगित गरिएको हो। परीक्षा स्थगित गर्नुपर्ने माग गर्दै अस्थायी शिक्षक र विद्यार्थीले आमरण अनसन…