काठमाडौँ – नेपालले मध्यपूर्वी एसियाको उदीयमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने भएको छ। दुई देशबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा धनञ्जय रेग्मी र नेपालका लागि मलेसियाका फस्ट सेक्रेटरी (चार्ज दी अफेयर्स) मोह्द फाजेल अबु हसनबीच छलफल भएको हो। मलेसियन राजदूतावासमा शुक्रबार भएको […]