पार्टीमा फर्किए माधव नेपाल पक्षलाई आममाफी : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएकाहरुलाई आममाफी दिने बताएका छन्। शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई एमालेले यस्तो अपराधपूर्ण काम किन गरेको भन्दै स्पष्टीकरण पत्र पठाएको भलिपल्ट...

सम्बन्धित सामग्री

दुई वर्षपछि एमाले अध्यक्ष ओली प्रचण्ड निवास खुमलटारमा

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई वर्षपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुग्नुभएको छ । प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै खुमलटार पुग्नुभएको हो । उहाँहरुबीच अहिले कुराकानी भैरहेको छ । यसअघि आज बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सरकारमा सहभागिताबारे छलफल गर्नुभएको थियो । नेपाल र यादवसँगको छलफलपछि प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट भएको हो । यसअघि प्रचण्ड प्रधानमन्...

एमाले अध्यक्ष ओली खुमलटारमा, ओली र नेपाल भेटघाटको तयारी

खुमलटारमा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भेटघाटको तयारी गरेको बताइएको छ।

संसदीय समिति सदस्य हेरफेर, माधव नेपाल र केपी ओली आमने–सामने हुने

नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रतिनिधि सभा अन्र्तगतको एउटै संसदीय समिति सदस्य भएका छन् ।  सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको संसदीय समिति र कार्यव्यवस्था समितिका सदस्यहरूको चयन तथा स्थान हेरफेर गर्दा यी दुई अध्यक्ष एउटै समिति सदस्य भएका हुन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले जानकारी गराएको समिति सदस्य हेरफेर अन्र्तगत एमाले अध्यक्ष ओली प्रतिनिधि सभा अन्र्तगत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य भएका छन् । सो

माधव नेपालले चुनाव हराउँछु भन्नु र मच्छरले हात्ति खानु उस्तै होः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको पार्टीलाई मच्छरको संज्ञा दिएका छन् ।

सुवास नेम्वाङ र विष्णु पौडेलका कारण अध्यक्ष ओली दबाबमा, माधव नेपाल जवाफ कुर्दै

काठमाडौं, २२ साउन । नेकपा (एमाले) का दोस्रो तहका नेताहरुको दबाबका कारण एकताकोलागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै जना सकारात्मक देखिएका छन् । नेपाल समूहको हिजो र आज बसेको केन्द्रीय कमिटी बैठकले पनि एकताको लागि अधिकतम प्रयास गर्ने निश्कर्ष निकालेको छ । आजको बैठकलाई समापन गर्दै नेता नेपालले अध्यक्ष […]

बैठक रोक्न माग गर्दै भीम रावल पुगे अध्यक्ष ओली भेट्न च्यासलमा

काठमाडौं, १ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ । ललितपुरस्थित् च्यासलमा जारी बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएको छैन् । पार्टी विवाद मिलाउनको लागि गठित कार्यदलले यसअघि दश बुँदे सहमति गरेको छ । दुवै तर्फका सदस्यहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेरै दश बुँदे सहमतिपत्र […]

माधव नेपाल : जसले ओली सरकार ढाले

अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ। शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन्। आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पु¥याउन साथ दिने मुख्य नेता हुन् माधवकुमार नेपाल। एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको अत्यन्त तिक्ततापूर्ण सम्बन्धले उक्त दल फुटको जोखिममा पनि पुगेको छ। यी दुई नेताबीच राजनीतिक सम्बन्धमा उतार–चढाव रहँदै आएको छ। नेपालले १५ वर्ष पार्टीको नेतृत्व गरेका थिए। नेपालकै छत्रछायाँमा लामो समय रहेका ओलीले २०७१ को नवौं महाधिवेशनमा उनीस

ओली र माधव नेपाल पक्षको संयुक्त स्थायी कमिटी बैठक बस्ने तयारी

काठमाण्डाै – फुटको संघारमा पुगेको नेकपा एमालेभित्रका दुवै पक्ष केही नरम बन्दै गइरहेका छन् । एक अर्काविरुद्ध आरोप प्रत्यारोप गर्दै लगभग अलग हुने अवस्थामा पुगेका अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल–झलनाथ खनाल पक्षबीच एकताको लागि नेताहरुले पहल गरिरहेका छन् । माधव नेपाल पक्षकै माग अनुसार प्रधानमन्त्री तथा अध्यक्ष ओली २०७५ साल जेठ २ गते अघिकै स्थायी कमिटीलाई मान्यता दिँदै बैठक बोलाउन सहमत हुनुभएको छ । लामो समयदेखि आफ्ना–आफ्ना पक्षका बैठक बसिरहेकोमा संयुक्त स्थायी कमिटीको बैठकको तयारी भएको ओली पक्षका ने...

अध्यक्ष ओली र नेपालबीच भेटवार्ता हुँदै

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदैछ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली र नेता नेपालबीच दुई बजे काठमाण्डौको एक होटलमा भेटवार्ता भएकाे प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले उज्यालोलाई जानकारी दिनुभयो। हिजो बेलुका पनि ओली र नेपालबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीले नेता माधव नेपालसहितका नेताहरुलाई पटक पटक स्पष्टीकरण सोध्दै पार्टीको साधारण सदस्य र सांसद पदबाटै हटाउने चेतावनी दिँदै आउनुभएको छ । माधव नेपाल पक्षले केन्द्रदेखि वडा तहसम्म ...