काठमाडौं, १९ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले जुन घरमा बसेको त्यही घर बिगार्ने काम गरेको र जुन मन्दिरमा बसेका थिए त्यही मन्दिरलाई थुकेको टिप्पणी गरेका छन् । उनले माधव नेपालको पार्टी माधव नेपाल पार्टी रहने भन्दै कडा व्यंग्य गरेका छन् । आफ्नो पार्टी सशक्त भएर अघि बढ्ने स्पष्ट पारेका […]