विराटनगरमा भदौ ३ देखि नाट्य कार्यशाला

विराटनगरमा आगामी भदौ ३ गतेदेखि अभिनय कार्यशाला हुने भएको छ। आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ ३ देखि भदौ १८ गतेसम्म नाट्य तथा अभिनय प्रशिक्षण सञ्चालन हुन लागेको हो। हाटखोलास्थित सुशीला कोइराला...

सम्बन्धित सामग्री

मेचीनगरमा तीन दिवसीय नाट्य उत्सव सुरु

काठमाडौँ,१४ फागुन । यहाँको परिवर्तन थिएटरमा आज ‘प्रथम मेचीनगरस्तरीय स्कुल नाट्य उत्सव’ सुरु भएको छ । यही फागुन १६ गतेसम्म सञ्चालन हुने उत्सवमा मेचीनगर नगरपालिकाका–१० माध्यमिकस्तरीय विद्यालयले नाटक मञ्चन गर्नेछन् । विगत १० वर्षदेखि झापामा नाट्य कलाको प्रवद्र्धन गरिरहेको परिवर्तन थिएटरले विद्यालयमा नाट्य विधालाई व्यावहारिकरुपमा चिनाउन उत्सवको आयोजना गरिएको थिएटरकी अध्यक्ष कविता नेपालले बताइन् । […]

सकियो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

काठमाडौंः नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो संस्करण सम्पन्न भएको छ। ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ मंसिर ९ गतेदेखि  सुरु भएको फेस्टिभल शनिबार सकिएको हो। समापन कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकूलपति हरिहर शर्मालगायतका रङ्गकर्मीहरुको उपस्तिथि थियो। मन्त्री शर्माले…

नाट्य कृति बन्यो उपन्यास ‘पल्पसा क्याफे’

लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन भएको छ ।  सन् २००५ मा प्रकाशित उपन्यास ‘पल्पसा क्याफे’ को नाट्य रुपान्तरण काठमाडौँ थापागाउँस्थित मण्डला थिएटरमा जारी अन्तर्राष्ट्रिय नाटक महोत्सवको क्रममा बुधबार सार्वजनिक गरिएको हो । लेखक वाग्लेको मदन पुरस्कार प्राप्त उक्त पुस्तकको नाट्य रुपान्तरण लेखक सुरज सुवेदीले गरेका हुन् ।नाट्य रूपान्तरको अनुभव सुनाउँदै सुवेदीले उपन्यास भन्दा अगाडि पुगेर कथा वस्तुलाई नाटकका रूपमा तयार गरिएको जानकारी दिए ।

‘बहुभाषिक नाट्य उत्सव’मा ७ नाटक

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आइतबारदेखि ‘बहुभाषिक नाट्य उत्सव २०७९’  सुरु भएको छ । सात दिनसम्म चल्ने उत्सवमा देशभरिबाट प्रज्ञा प्रतिष्ठानलाई प्राप्त नाटकमध्ये विभिन्न भाषाभाषीका ७ वटा नाटक मञ्चन हुनेछन् । थापागाउँस्थित कुञ्ज थिएटरमा उत्सव आयोजना भएको छ । नाट्य उत्सवमा लाप्चा उत्थान मञ्च इलामको लाप्चा भाषाको ‘स्वर्ग जाने सिंढी’, पुरानो […]

कुञ्जमा शुरु भयो ‘बहुभाषिक नाट्य उत्सव’

काठमाडौं : नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा यही असार ‘बहुभाषिक नाट्य उत्सव २०७९’ शुरु भएको छ। आरोहण, गुरूकुल स्कुल अफ थिएटरको सह–आयोजनामा हुन लागेको नाट्य उत्सवमा देशभरीबाट प्रज्ञा प्रतिष्ठानलाई प्राप्त नाटकहरुमध्ये विभिन्न भाषा भाषीका ७ वटा नाटक छनौट भई मञ्चनका हुनेछन्। नाट्य उत्सव आइतबारबाट कुञ्ज थिएटर थापागाउँमा ७…

गुरुकुलमा बहुभाषिक नाट्य महोत्सव

‘बहुभाषिक नाट्य महोत्सव–२०७९’ आजबाट सुरु हुने भएको छ । काठमाडौंको थापागाउँ स्थित गुरुकुलको नाटक घरमा आयोजना हुने महोत्सव  १८ असारसम्म चल्नेछ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुन लागेको महोत्सवमा ७ नाटक प्रदर्शन हुनेछ । महोत्सवका लागि चयन भएका नाटकमा खस भाषा, लेप्चा भाषा, तामाङ भाषा, थारु भाषा, वाम्बुले राई भाषा, पुमा राई भाषाका रहेको महोत्सव संयोजक तथा प्रतिष्ठानको नाट्य तथा रंगमञ्च विभागकी सदस्य निशा शर्माले जानकारी दिइन् ।महोत्सवमा पहिलो दिन आज

संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले १२औँ वार्षिकोत्सवका अवसरमा संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुरस्कृत हुने संगीत तथा नाट्य क्षेत्रका...

सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शनिवार कार्यालय परिसरमा आफ्नो १२ औँ वार्षिकोत्सव एक समारोह आयोजना गरी मनाएको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार –२०७८ बाट सम्मानित हुनुहुने सङ्गीत तथा नाट्य क्षेत्रका ६ जना स्रष्टा तथा कलाकारहरुको नामावली सार्वजनिक गरिएको हो । सङ्गीत विधामा वरिष्ठ सङ्गीतकर्मी मोहन कृष्ण कार्की ढली, नृत्य विधामा वरिष्ठ नृत्य निर्देशक विणा जोशी राजभण्डारी, नाटक व

लमजुङमा नाट्य क्षेत्र फस्टाउँदै

लमजुङ – पछिल्लो समय लमजुङमा नाट्य क्षेत्रमा आकर्षण बढ्दै गएको छ। जिल्लामा नाट्य क्षेत्रमा क्रियाशील मञ्जरी नाट्य समूहले विभिन्न मेला, पर्व, उत्सवमा नाटक प्रदर्शन गर्दै आएको छ। बिस्तारै नाट्य क्षेत्रको महत्त्व बुझ्नुका साथै मेहनत गरी नाट्य क्षेत्रमा रम्न, जम्न सके यसैबाट पहिचान बनाउनुका साथै यसैमा भविष्यको सम्भावना देखेर पनि जिल्लामा यस क्षेत्रमा लाग्न चाहनेको जमात […]

गाउँगाउँमा सासको नाट्य अभियान

गाउँगाउँमा सासको नाट्य अभियानअन्तर्गत ललितपुर, भक्तपुर र काभ्रेमा क्रमशः भाउजूको व्यथा, नांगो बस्ती र आरुबारीको फूल लघुनाटक प्रदर्शन भएको छ । सासले पहिलो चरणको अभियान सकेर दोस्रो चरणअन्तर्गत धादिङ, चितवन,...