न्युज अफ नेपाल, तनहुँ । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक नवविवाहिताको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी (रक गार्डेन) मा खस्दा नवविवाहिता बेपत्ता भएकी हुन्। ५ दिनअघि विवाह भएकी लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल दुल्हन फर्काउन माइत आएकी र मंगलबार दिउँसो दुई साथीहरुसँग घुम्न पुल्चोक गई टिकटक […]