ताँजाकोटको कार्यपालिकामा माओवादीबाट ६ जना निर्विरोध

सिमकोट – ताँजाकोट गाउँपालिकाको कार्यपालिकामा ६ जना सदस्य निर्विरोध निर्वाचित हुने भएका छन्। मनोनयन दर्ताको दिन अन्य कुनै पनि पार्टीबाट ती पदका लागि मनोनयन नपरेपछि कार्यपालिका सदस्य माओवादी केन्द्रबाट निर्विरोध हुने भएका हुन्। ताँजाकोट गाउँपालिका सहायक निर्वाचन अधिकृत प्रेमबहादुर सिंहका अनुसार ६ जना कार्यपालिकाका सदस्यहरुका लागि माओवादी केन्द्रका बाहेक अन्य पार्टीको उम्मेदवारी परेको छैन। अरुको […]

सम्बन्धित सामग्री

एउटै पालिकाबाट ६ जना संसद्

महोत्तरी– महोत्तरीको मनरा शिसवा नगरपालिकाको यतिबेला निकै चर्चामा छ । पालिकाबाट ६ जना संसद् निर्वाचित भएपछि यहाँको चर्चा चुलिएको हो । पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिकबाट ६ जना सांसदमा निर्वाचित भएपछि मनरा शिसवा चर्चामा रहेको हो । निर्वाचित हुनेहरूमा ४ जना महिला र दुई पुरुष छन । एउटै पालिकाबाट ६ जना सासंद निर्वाचित […]

बैतडीमा जिप दुर्घटना, ६ जना घाइते

बैतडी, मंसिर २९ । बैतडीमा जिप दुर्घटना भएको छ। जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ७ सुइलेकमा जिप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका हुन्। बुधबार राती धनगढीबाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सु.प.प्र. ०१–००१ च ३३८८ नम्बरको जिप दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएको जिल्ला […]

६ जना रुसी आरोहीको मृत्यु

पूर्वी रुसको कामचटका क्षेत्रमा रहेको युरेसियाको सबैभन्दा अग्लो सक्रिय ज्वालामुखीमा आरोहण गर्ने क्रममा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आरोहणमा गएका अन्य ६ जना अलपत्र परेका छन् ।खराब मौसमका कारण उद्धारकर्ताहरू क्लुचेभस्काया सोप्का ज्वालामुखीमा रहेका अन्य ६ जना आरोहीसम्म पुग्न असमर्थ रहेको बीबीसीले जनाएको छ । आरोहीहरूमध्ये दुई जनाले समुद्र सतहबाट ३,३०० मिटर उचाइमा रहेको शिविरमा आश्रय लिएका र अन्य चार जनाले ४,००० मिटरको पालमा आश्रय लिएको विश्वास गरिन्छ ।सबै आरोही रुसी नागरिक हुन् । दुई जना गाइड

६ जना सचिवको सरुवा

सरकारले ६ जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवहरुको सरुवा गरेको हो ।अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । महिला बालबालिका मन्त्रालयका सचिव हरिप्रसाद मैनाली युवा तथा खेलकुद मन्त्रालयमा र राष्ट्रपति कार्यालयका सचिव तोयनारायण […]

अटो पल्टिँदा ६ जना घाइते

जनकपुरधाममा सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बिहीवार साँझ जनकपुरधामबाट यदुकुहा तर्फ जाँदै गरेको अटो रिक्सा पल्टिँदा ६ जना घाइते भएका हुन् ।ज १ ह ४६८७ नम्बरको अटो रिक्सा पल्टिँदा दुर्घटना भएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । प्रहरी उपरीक्षक रजौरेले रेल्वे एरियामा दुर्घटना भएको र घाइतेहरुको अवस्था सामान्य रहेको बताए ।

लागुऔषधसहित ६ जना पक्राउ

हेटौंडा–९ मास्टर चोकबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको  प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए । पक्राउ पर्नेहरुमा सुनसरी...

सवारी दुर्घटना ६ जना घाइते

शनिबार साँझमा मोरङको लेटाङ नगरपालिका–६ भुवा खोलामा भएको सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन्।...

काठमाडौंबाट ६ जना जुवाडे पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित ढुङ्गेधाराबाट प्रहरीले ६ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय विशाल भट्टसहित ६ जना छन् । काँडाघारीबाट खटिएको टोलीले मंगलबार राति ज्ञानु राईको टहरामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले जुवा खालबाट १ लाख ३३ हजार नगद र २ बुक तास बरामद गरेको छ ।

६ जना निबृत शिक्षक सम्मानित

जीवनभर शिक्षण पेशा गरेका भक्तपुरका ६ जना शिक्षकशिक्षिका सम्मानित भएका छन्।