काठमाडौं। काठमाडौंको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा चालक घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार चालकले आफैं बसमा आगो लगाएका हुन्। आगलागीका क्रममा घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। बसमा आगो लगाउनुको कारणबारे भने अझै खुल्न सकेको छैन। प्रहरीले घटनाको कारण […]
ढाका,५ असोज । बंगलादेशको राजधानी ढाकाको बाहिरी क्षेत्रमा पर्ने आशुलियामा ग्यास सिलिन्डर विस्फोटपछि भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार राति एक कारखाना परिसरमा पार्किङ गरिएका केही कभर भ्यानमा आगलागी भएको थियो । आशुलिया प्रहरी कार्यालयका प्रमुख मोहम्मद तारिकुल इस्लामका अनुसार कभर भ्यानबाट ग्यास […]
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा फाइनान्स कम्पनीहरूको समग्र वित्तीय अवस्था कमजोर देखिएको छ। सञ्चालनमा रहेका १६ फाइनान्स कम्पनीमध्ये ९ कम्पनी घाटामा रहँदा ७ कम्पनीले मात्रै नाफा आर्जन गरेका छन्। साउनमा सबैभन्दा धेरै नाफा आईसीएफसी फाइनान्सले कमाएको छ। कम्पनीले २ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ। गुडविल फाइनान्सले १ करोड २ लाख, […]
RajdhaniDaily.com | थियानजिन । चीनले आफ्नो अन्तरिक्ष केन्द्र ‘थियानगोङ’ मा हालसम्म १४ प्रजातिका २० भन्दा बढी प्रकारका वनस्पति उत्पादन गरेको छ । यस उपलब्धिले भविष्यमा -