पोखरा । पोखरा वडा कार्यालय १९ ले सोमबार अनौठो निर्णय गर्दै सूचना जारी ग-यो–बाँदर नियन्त्रण गर्न रुख कटान गर्ने । ‘मेरो रुख, म काट्छु’ अभियानको चौतर्फी आलोचनापछि वडा कार्यालयले निर्णय सच्चाएर उक्त कदमबाट पछि हटेको छ । पोखराको उत्तरी भेगमा पर्छ वडा कार्यालय १९ का लामाचौर, पुरुन्चौर । यहाँ बाँदरले दुख दिएको वडावासीको पनि गुनासो […]
The post बाँदर नियन्त्रण गर्न रुख कटान ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
दाङ- सडक विस्तार गर्ने नाममा दाङमा अवैध रूपमा रुख कटान भएको छ। घोराही उपमहानगरपालिका १ र बंगलाचुलीको सीमा जोड्ने सुवा खोला क्षेत्रको राष्ट्रिय वनमा असोज १७ गते साल, अस्ना, सिमल, जामुन लागायतका रुखहरू अज्ञात समूहबाट काटिएपछि डिभिजन वन कार्यालयले अनुसन्धान थालेको छ। घोराही उपमहानगरपालिकादेखि सिमलतारा, मुलाबारी, हाँसीपुर हुँदै भालुबाङ प्युठान सडकखण्डको चैते, शान्तिपुर सडक निर्माणका […]
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका– २ त्रिशुली सामुदायिक वनमा जनप्रतिनिधि र स्थानीयको रेखदेखमा रुख कटान सुरु भएको छ । रुख कटान गर्दा उपभोक्ता समिति र वन कार्यालयका कर्मचारी मात्र समावेश हुँदा कपिलवस्तुका वनमा तोकिएको भन्दा बढी कटान भएको आवाजसमेत उठ्ने गरेको छ । कार्य योजना अनुसार तोकिएको रुखको कटान गर्न र पारदर्शिताका लागि जनप्रतिनिधि, सञ्चारकर्मी, […]
रुख कटान अनुुमति प्राप्त भए काम सुरु गरेको एकमहिना भित्रमा मोरङको रानीबाट उत्तरी सीमावर्ती क्षेत्र टिपताला जोड्ने उत्तर–दक्षिण लोकमार्गमा गाडी गुडाउन सकिने नियमक कार्यालयले दाबी गरेको छ।...
दाङ - दाङमा प्रहरीले लेनदेन र रुख कटान मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लेनदेन मुद्दाका लमही नगरपालिका–५ का ५० वर्षीय जीवन थापा मगर र रुख कटान मुद्दाका लमही नगरपालिका–९ का ३३ वर्षीय प्रमोद विक रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
लेनदेन मुद्दामा दोषी ठहर भएका थापालाई देउखुरी जिल्ला अदालतले दुई वर्ष र रुख कटानमा मुद्दामा दोषी ठहर विकलाई ९ दिनको जेल सजायको फैसला गरेको थियो ।
काठमाडौं, माघ २९ । दुई प्याकेजमा विस्तार भइरहेको नारायणघाट–बुटवल सडक खण्डमा स्वीकृत डीपीआरमा उल्लेख भएभन्दा चारदेखि पाँच सय गुणा बढी सङ्ख्यामा रुख कटान गरिएको छ । प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा प्रस्तुत गरिएको विवरणअनुसार पहिलो चरणमा ५७६ र दोस्रो चरणमा ४४० प्रतिशत बढी रुख काटिएको पाइएको हो । बैठकले बढी रुख काट्न […]
दुई प्याकेजमा विस्तार भइरहेको नारायणघाट–बुटवल सडक खण्डमा स्वीकृत डीपीआरमा उल्लेख भएभन्दा चारदेखि पाँच सय गुणा बढी सङ्ख्यामा रुख कटान गरिएको छ । प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा प्रस्तुत गरिएको विवरणअनुसार पहिलो चरणमा ५७६ र दोस्रो चरणमा ४४० प्रतिशत बढी रुख काटिएको पाइएको हो ।बैठकले बढी रुख काट्न स्वीकृति दिनेमाथि कारबाही गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकका निर्णयबारे जानकारी दिँदै समितिका सभापति कल्याणीकुमारी खड्काले आवश
धनगढी। कैलालीको वसन्ता वनमा हुलाकी राजमार्ग विस्तारका लागि रुख कटान सुरु भएको छ। रुख काट्ने कामको थालनीसँगै निर्माणाधिन राजमार्गको कामले गति लिने भएको छ। वनको कानुनी अड्चनका कारण दुई किलोमिटर खण्डमा हुलाकी राजमार्गको काम रोकिएको थियो। दश दिनसम्ममा १०० वटा रुख काट्ने काम सकेपछि राजमार्ग निर्माण कार्य अघि बढाइने हुलाकी राजमार्ग आयोजनाका इञ्जिनीयर पदम मडैले बताए। रासस
धनगढी। कैलालीको वसन्ता वनमा हुलाकी राजमार्ग विस्तारका लागि रुख कटान सुरु भएको छ। रुख काट्ने कामको थालनीसँगै निर्माणाधिन राजमार्गको कामले गति लिने भएको छ। वनको कानुनी अड्चनका कारण दुई किलोमिटर खण्डमा हुलाकी राजमार्गको काम रोकिएको थियो। दश दिनसम्ममा १०० वटा रुख काट्ने काम सकेपछि राजमार्ग निर्माण कार्य अघि बढाइने हुलाकी राजमार्ग आयोजनाका इञ्जिनीयर पदम मडैले बताए। रासस