कोरोनाको असर कम गर्ने जीन पत्ता लागेको वैज्ञानिकहरुको दावी

३ माघ, काठमाडौं । कोभिड-१९ संक्रमणको असर कम गर्ने जीन पत्ता लागेको वैज्ञानिकहरुले दावी गरेका छन् । स्विडेनका वैज्ञानिकले पत्ता लगाएको उक्त जीनले कोभिड संक्रमणपछि देखिने गम्भीर असर २० प्रतिशतले कम गर्ने दावी गरिएको छ । वैज्ञानिकहरूले आफूहरूको पछिल्लो खोजबाट कोरोना भाइरसविरुद्ध प्रभावकारी औषधि बनाउन सहज हुने बताएका छन् । हालै पत्ता लागेको जीनले मानव […]

सम्बन्धित सामग्री

कोरोनाबाट निको भएपछि बुवा बन्न मुश्किल, स्पर्म काउन्ट कम : यसरी गर्नुहोस् समाधान

कोरोनाको असर पुरुषको प्रजनन क्षमतामा पर्छ । अर्थात्, जुन पुरुषलाई कोरोना भएको छ, उनीहरु पिता बन्ने सम्भावना कम हुने गर्छ । यसको दाबी आइआइटी मुम्बईको एक अनुसन्धानमा गरिएको हो । अनुसन्धानका अनुसार कोरोनाभाइरसले संक्रमित पुरुषको प्रजनन क्षमतामा असर पारिरहेको छ । अर्थात्, कोरोनाभाइरसको हल्का लक्षणले पनि पुरुषको स्पर्म काउन्ट (शुक्रकिटको संख्या) कम गरिरहेको छ ।यसको कारण के हो ?यो अनुसन्धानमा जसलोक अस्पताल मुम्बईका टिमले पनि भाग लिएका छन् । जसलोक अस्पतालकी डाक्टर फिरोजा पारिख भन्छिन्, ‘कोभ

खोप लगाएकामा कोरोनाको असर कम

काठमाडौं, माघ १ । खोप लिए पनि कोरोना संक्रमण हुन्छ। तर उनीहरूमा कोरोनाको लक्षण कम देखिने र कम सताउने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विश्व स्वास्थ्य संगठनले पहिला नै निर्देशन गरेको यो विषय नेपालमा अहिलेका संक्रमितहरूमा समेत प्रमाणित भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए। ‘कोरोना पुष्टि भए पनि खोप लिएकाहरूमा जटिल समस्या देखिएको छैन’, […]

‘ओ’ ब्लड ग्रुपका मानिसलाई कोरोनाको असर कम हुने दाबी

एजेन्सी, २१ जेठ । प्रत्येक व्यक्तिको एउटा रगतको समुह हुन्छ । कोरोना भाइरसले केही रक्तसमुहका मानिसहरुलाई प्रभाव कम पार्छ भने केही रक्त समुहका मानिसहरुलाई गम्भिर असर पार्ने तथ्यं एक अनुसन्धानबाट पत्ता लागेको हो । यो संजय गान्धी स्नातकोत्तर आयुविज्ञान संस्थानका प्रो. अतुल सोनकरलाई उद्वत गर्दै भारतीय मिडिया दैनिक जागरणले एबी र बी रक्त समुहका मानिसहरु […]

'कोरोनाको तेस्रो लहर बच्चाहरुका लागि खतरनाक हुने कुनै सबूत छैन'

बीबीसी। कोरोनाको आशंका गरिएको तेस्रो लहर बालबच्चाका लागि खतरनाक हुने कुनै सबूत नभएको विशेषज्ञहरुले बताएका छन्। तर, कोरोनाकालमा बच्चामा मानसिक तनाव, मोबाइलको आदत, शिक्षा क्षेत्रमा उत्पन्न चुनौतीका कारण अधिक नोक्सान भएका उनीहरु बताउँछन्। कोरोनाका पहिलो र दोस्रो लहरमा बालबालिकामा कम असर देखिएकाले मानिसहरुले सम्भावित तेस्रो लहरमा अधिक प्रभावित हुन सक्ने अनुमान गरेको चिकित्सहरुको भनाइ छ।

भ्याक्सिन लगाएका ज्येष्ठ नागरिकलाई नयाँ भेरियन्टको कम असर

एजेन्सी। भ्याक्सिनको दुवै डोज लगाएका ज्येष्ठ नागरिकलाई कोरोनाको भारतमा देखिएको नयाँ भेरियन्टको असर निकै कम देखिएको छ। फाइनान्सियल टाइम्सले यसबारे रिपोर्ट छाप्दै जसले भ्याक्सिन लगाएको छ, उसमा संक्रमण हुने सम्भावना निकै कम रहेको बताएको छ। भ्याक्सिन लगाइसकेका ज्येष्ठ नागरिकलाई यदि संक्रमणको नयाँ लहरले समातेको छ भने पनि मृत्यु हुने सम्भावन न्यून रहेको फाइनान्सियल टाइम्सको भनाइ छ।

अटो इन्डस्ट्रीमा कोरोनाको असर, आठ वर्षमा सबैभन्दा कम बिक्री

एजेन्सी। कोरोनाको दोस्रो लहरले भारतीय अटो इन्डस्ट्रीको रिकभरीमा ब्रेक लगाइदियो। फेडरेसन अफ अटोमोबाइल डिलर एसोसियसन अफ इन्डियाका अनुसार आर्थिक वर्ष २०२०–२१मा सबै क्याटगोरीका सवारीको दर्तामा ३० प्रतिशत गिरावट आएको छ। यो आँकडा आठ वर्षमा सबैभन्दा कम हो। मे महिनादेखि नै उपभोक्ताको सेन्टिमेन्ट कमजोर भएको एसोसियसन बताउँछ। यसको प्रमुख कारण भारतका ९५ प्रतिशत क्षेत्रमा लकडाउन हुनु हो।