धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित क्षेत्रमा अस्थायी व्यवस्थापनसँगै स्थायी पुनर्निर्माण र पुन:स्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । धादिङको गल्छीस्थित बाढी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकनपछि उनले बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै अब पुनर्निर्माणको काम महत्त्वपूर्ण रहेको बताए। “भौतिक क्षति ठूलै भएको छ । […]
काठमाडौँ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को १२५औँ बैठकको सिफारिसका आधारमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशका सुर्खेतलगायत विभिन्न जिल्लामा सञ्चालन हुनेछ । यसअघि राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण […]
Kathmandu. Ujyalo Nepal Party Chairman Kulman Ghising has said that a perception should not be created that investment should not be made in Nepal based on the recent natural disaster. Speaking at a program organized by the Independent Power Producers' Association, Nepal (IPPAN), Ghising expressed the view that a negative perception about the investment environment in Nepal should not be created due to natural disasters. He clarified that one should not conclude that investment should not be made based on extraordinary calamities that occur once in thousands or five thousand years. He stated that if the design criteria for hydropower...
Dhanusha. Nepali Communist Party coordinator and former Prime Minister Pushpa Kamal Dahal has said that the government's failure to seek help from experts and foreign technicians in time has led to the loss of many lives. Speaking to journalists in Janakpur, Dahal mentioned that the disaster in the Rasuwa, Bhotekoshi, and Trishuli areas was not a normal flood but a form of a great Himalayan catastrophe. He stated that the damage caused by the disaster has shocked Nepal and the global community. Dahal claimed that if rescue efforts had been initiated within the first four to five days by mobilizing...
कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गर्नुभएका शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका तिलौराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको प्रतीक्षामा छन् । पुरातात्त्विक दृष्टिले महत्वपूर्ण ती स्तूप बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गौतमले आफ्नो जीवनको २९ वर्ष बिताएको मानिने तिलौराकोट दरबार क्षेत्र विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि महत्वपूर्ण […]
काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको देखिन्छ। राहत तथा अत्यावश्यक सामग्री बोकेर उडिरहेको ड्रोन हेर्न स्थानीयवासीको नजर त्यसैमा अडिन्छ। पहिला मान्छे र खच्चडले बोक्ने सामान अहिले प्रविधिले ओसारेको दृश्य उनीहरूका लागि नौलो बनेको छ। गत भदौ १० गते आएको भोटेकोशीको विनाशकारी बाढीले सडक र पुल भत्काएर आमाछोदिङमोलाई बाहिरी दुनियाँबाट अलग्याइदिएको थियो। […]