गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी सर्वोच्चद्वारा खारेज

काठमाडौं : रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी सर्वोच्च अदालतले खारेज  गरेको छ।नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका गुरुङको उम्मेदवारी आज  सर्वोच्च अदालतको फैसला अनुसार खारेज भएको हो।जिल्ला निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका राजु गुरुङ कालो सूचीमा परेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएपछि गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।सर्वोच्चले उनको रिटमा सुनुवाइ गर्दै अल्पकालीन

सम्बन्धित सामग्री

रामेछापमा गठबन्धनका उम्मेदवार विजयी

काठमाडौँ,११ मँसिर । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको यहाँ गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ ९कान्छाराम० विजयी हुनुभएको हो । एक लाख ८० हजार एक सय छ मतदाता रहेको भए पनि ८८ हजार छ सय ८० मत मात्र खसेको थियो । खसेको सदर मतमध्ये कान्छाराम ४७ हजार ९८ […]

जिसस तनहुँमा गठबन्धनका उम्मेदवार विजयी

दमौली – जिल्ला समन्वय समिति तनहुँमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। समन्वय समितिमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित भएका हुन्। समन्वय समितिको प्रमुखमा शान्तिरमण वाग्लेको मात्रै एकल उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका छन्। समन्वय समिति तनहुँको निर्वाचन कार्यतालिका बमोजिम वाग्लेले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए। नेपाली […]

जिल्ला समन्वय समिति दोलखामा गठबन्धनका उम्मेदवार विजयी

जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी प्रमुख र नेकपा एकीकृत समाजवादीका दोर्जी शेर्पा उपप्रमुख पदमा निर्वाचित भएका हुन्...

वीरगञ्ज महानगरको कार्यपालिकामा गठबन्धनका उम्मेदवार विजयी

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धनका उम्मेदवार विजयी भएका छन्। कार्यपालिका सदस्यहरूको निर्वाचनका लागि शुक्रबार भएको मतदानमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन्। मतगणनाअनुसार महानगरको कार्यपालिका सदस्यमा कांग्रेसका चार र जसपाका चार जना उम्मेदवार विजयी भएका छन्। कांग्रेसको तर्फबाट कार्यपालिका सदस्यमा कनिका कौशिक, नितुकुमारी राम, राधा देवी कार्की र […]

तामाकोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

दोलखाको तामाकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाकोे अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका प्रोणप्रताप केसी र उपाध्यक्षमा कांग्रेसकी सिर्जना सुवेदी विजयी भएका हुन् । उनीहरु...

थाहा नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी

मकवानपुरको थाहा नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  २०७४ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको थाहामा यसपटक पनि गठबन्धनकै प्रमुख, उपप्रमुख विजयी भएका हुन् ।...

उदयपुरको लिम्चुङबुङमा गठबन्धनका उम्मेदवार विजयी

उदययपुरको लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मेजरकुमार राई र उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्पलाल राई निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत तुलराज...

जनकपुरधाममा गठबन्धनका उम्मेदवार लालकिशोरले गरे मतदान

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार लालकिशोर साहले मतदान गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ बगवानीमा रहेको मतदान स्थलमा पुगेर उनले मतदान गरेका हुन्। उम्मेदवार साह सत्तागठबन्धनको जनता समाजवादी पार्टीबाट मेयरका उम्मेदवार बनेका हुन्। उनी निवर्तमान मेयर समेत हुन्।

गठबन्धनका उम्मेदवार जिताउन सबै शक्ति लगाउने एकीकृत समाजवादीको निर्णय

नेकपा (एकीकृत समाजवादी)ले महानगर तथा उपमहानगरमा गठबन्धनका उम्मेदवार जिताउन पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ । केन्द्रीय सचिवालयको मंगलबार काठमाडौंमा बसेको बैठकले गठबन्धनबाहेक आफ्नो पार्टीका एकल उम्मेदवारलाई जिताउने तथा...

बागमती प्रदेशमा गठबन्धनका उम्मेदवार निर्वाचित

चुरे,मकवानपुर । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत बागमती प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवार सहजै विजयी भएका छन् । फागुन २० गते रिक्त हुने १९ पद अन्तर्गत बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने २ पद रिक्त हुनेमा बुधबार भएको मतदानमा सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार महिलामा गोमादेवी तिमल्सिना र अन्यमा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिना नेकपा एकीकृत समाजवादीबाट र […] The post बागमती प्रदेशमा गठबन्धनका उम्मेदवार निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.