प्रथम गैँडाकोट मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा प्रथम गैँडाकोट मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । स्वास्थ्य, एकता र समुन्नतिका लागि खेलकूद भन्ने नाराका साथ यही फागुन २१ गतेदेखि गैँडाकोट–९ स्थित थुम्सीमा प्रतियोगिता आयोजना गरिने सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।नवजागरण ग्रामीण विकास केन्द्रले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, कास्की र चितवनका आठ टोलीले  भाग लिने खेल संयोजक धा

सम्बन्धित सामग्री

विराटनगरमा अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरू

प्रथम विराटनगर हव अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ।

विराटनगरमा अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरू

प्रथम विराटनगर हव अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ।

नेपाल– पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०२३ हुने

काठमाडौं । पाकिस्तानी दूतावासको आयोजनामा नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०२३ हुने भएको छ ।सोमबार नेपाल स्थित पाकिस्तानी दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी मार्च १० देखि १८ (फागुन २६ देखि चैत ४) सम्म काठमाडौंमा सो क्रिकेट प्रतियोगिता हुन लागेको जानकारी दिएको हो । दूतावासका अनुसार यो आठौं संस्करणको क्रिकेट प्रतियोगिता हुन लागेको हो । […]

जनकपुरधाममा क्रिकेट प्रतियोगिता हुने

धनुषा । जनकपुरधाममा आगामी माघ १५ गतेदेखि विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । हरिज स्पोर्ट्स जनकपुरधामको आयोजनामा अण्डर–१६ क्रिकेट प्रतियोगिता हुन लागेको हो ।  क्रिकेट र जनकपुरधाममा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले रङ्गभूमि

जनकपुरधाममा क्रिकेट प्रतियोगिता हुने

जनमपुर– जनकपुरधाममा आगामी माघ १५ गतेदेखि विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । हरिज स्पोर्ट्स जनकपुरधामको आयोजनामा अण्डर–१६ क्रिकेट प्रतियोगिता हुन लागेको हो । क्रिकेट र जनकपुरधाममा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले रङ्गभूमि मैदान बाह्र बिघामा प्रतियोगिता हुने आयोजक संस्थाका सञ्चालक तथा राष्ट्रिय क्रिकेट टिमका खेलाडी हरिशङ्कर साहले जानकारी दिए । उनअनुसार प्रतियोगितामा संस्थागत र […]

रुपन्देहीमा क्रिकेट प्रतियोगिता

काठमाडौँ,६ पुष । रुपन्देही क्रिकेट सङ्घको आयोजनामा बुधबारदेखि ‘साई ग्लोबल कप–२०७९ टी–२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ रङ्गशाला सुरु भएको प्रतियोगितामा २० वटा कलेजमा अध्ययन गर्ने क्रिकेट खेलाडीको संस्थागत सहभागिता छ । रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले अन्तरकलेज क्रिकेट प्रतियोगिता गरेर राष्ट्रिय तहमा खेल्ने खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको बताए । […]

नेकोसले दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने

नेपाल खेलकुद महासङ्घ (नेकोस)ले दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। नेकोसका अध्यक्ष विप्लव घोसले आइतबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक गरेको वार्षिक क्यालेन्डरमा दुई दिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिएका हुन्।‘अहिले सजिलै राष्ट्रिय टोलीमा खेलाडी आउने वातावरण निर्माण भएको छैन। त्यस्तै ग्रासरुट उत्पादन पनि कम छ। त्यसैलाई परिपूर्ति गर्नको लागि हामीले दुई दिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेका हौँ,’ उनले भने। वार्

नेकोसले दुई दिवसिय र महिला क्रिकेट प्रतियोगिता गर्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ अन्तर्गत नेकोस राष्ट्रिय संघले दुई दिवसिय क्रिकेट प्रतियोगिता र महिला क्रिकेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै यस आर्थिक वर्षमा दुई दिवसिय पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्ने जनाएको छ । नेपाली क्रिकेटमा डे क्रिकेट आवश्यक रहेको भन्दै नेकोसले उक्त प्रतियोगिता […]

कञ्चनपुरमा कर्पाेरेट क्रिकेट प्रतियोगिता हुने

कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसिजको सहकार्यमा फागुन १४ देखि चैत ५ गतेसम्म ‘फारवेस्टर्न  कर्पोरेट क्रिकेट कप २०२२’ प्रतियोगिता आयोजना हुन...

प्रधानमन्त्री महिला क्रिकेट प्रतियोगिता आजबाट

बैतडी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । कैलालीको फाप्ला क्रिकेट मैदानमा आज प्रतियोगिताको औपचारिक कार्यक्रम सुरु भएको हो । आजको पहिलो खेलमा प्रदेश– १ र कर्णाली प्रदेश भिड्नेछन् । यस्तै आजै हुने अर्को खेलमा बाग्मती र लुम्बिनी प्रदेश आमने सामने हुने हुनेछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम […]