७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अहिले भइरहेको समूह इ को खेलमा आइभरी कोस्टले जर्मनी विरुद्ध अग्रता लिएको छ ।
क्यानडाको टोरन्टो स्टेडियमा भइरहेको खेलमा आइभरी कोस्टका लागि कप्तान फ्रांक केसीले ३०औं मिनेटमा गोल …
पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्र अनधिकृत रूपमा निर्माण गरिएको बास्तोला कम्प्लेक्सका ३२० सटरसहितका संरचना शनिबार डोजर प्रयोग गरी हटाएको छ। बसपार्क निर्माणलाई अघि बढाउने अभियानअन्तर्गत महानगरले सेती नदी किनारस्थित उक्त संरचना हटाएको हो। महानगरका प्रमुख धनराज आचार्यका अनुसार जग्गाधनी र कम्प्लेक्समा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीसँग भएको सहमतिअनुसार सटर खाली गरिएपछि संरचना हटाइएको हो। उनले […]
Set featured imageकाठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गर्दै पूर्वाधार विकास, विद्यालय शिक्षा, फोहोरमैला व्यवस्थापन, सुशासन प्रवर्द्धन र सम्पदा संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ। नगरसभाको १९औँ अधिवेशनको तेस्रो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट, आर्थिक विधेयक तथा विनियोजन विधेयक प्रस्तुत गर्दै महानगरको विकासका प्रमुख […]
मुस्ताङस्थित कोरला नाकाबाट हुने आयात–निर्यात कारोबारमा उल्लेख्य वृद्धि भएसँगै चालु आर्थिक वर्षको ११ महिनामा मुस्ताङ भन्सार कार्यालयले सात अर्ब ६६ करोड ८५ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म नेपाल–चीन उत्तरी कोरला नाकाबाट १३ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ बराबरका मालवस्तु […]
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि सम्पन्न निर्वाचनमा रामप्रसाद गैरे नेतृत्वको प्यानल विजयी भएको छ। निर्वाचनमा अध्यक्षसहित अधिकांश पदमा संस्थापक समूहका उम्मेदवारहरूले जित हात पारेका छन्। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार अध्यक्ष पदमा रामप्रसाद गैरे १८६ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी किशोरकुमार केसीले ९५ मत […]