बौद्ध स्तुपामा वातावरणमैत्री लुङ्गटा

बौद्ध स्तुपा गुम्बाहरूमा नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका लुङ्गटा प्रयोग हुदै आएको छ । बौद्धनाथबाट वातावरणमैत्री मैत्री लुङ्गटा प्रयोग गर्ने कार्यको सुरुवात भएको छ ।

सम्बन्धित सामग्री

दिगोपन प्रवद्र्धन गर्न बौद्ध स्तुपामा नबिल बैंकको वातावरणमैत्री अभियान

नबिल बैंकले बौद्धनाथ स्तुपामा वातावरणमैत्री लुङ्गटा जडान गरेको छ ।विश्वमा बढ्दै गएको जलवायु परिवर्तन प्रतिको संवेदनशीलतालाई मनन गर्दै मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा बैंकले काठमाडौंस्थित बौद्ध स्तुपाका पुराना लुङ्गटालाई हटाएर वातावरण मैत्री लुङ्गटाको सुरूवात गरिएको हो। योसँगै बैंकले वातावरण सम्बन्धी सचेतनामुलक तथा सन्देशमुलक कार्यक्रम सम्पन्न गरेको छ ।नाइलनको कपडा र नाइलनको डोरीबाट […]

नबिल बैंकद्वारा बौद्धनाथ स्तुपामा वातावरण मैत्री लुङ्गटा जडान

मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा नबिल बैंकले काठमाडौँको बौद्ध स्तुपाका पुराना लुङ्गटालाई विस्थापन गर्दै वातावरण मैत्री लुङ्गटा स्थापना गरेको छ । नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका पुराना सामग्री वातावरण मैत्री नहुने भएकाले त्यसलाई विस्थापन गरी वातावरणमैत्री सामान प्रयोग गरिएको हो । हरित उद्यमको क्षेत्रमा काम गर्दै आएकी आङ डोल्मा शेर्पाले नबिल बैंकबाट ऋणको सहयोगमा शुरु गरेको वातावरण मैत्री लुङ्गटा उत्पादनलाई प्रोत्साहन समेत गर्ने र विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपालाई वा