महानिरीक्षकद्वारा इलाका प्रहरी कार्यालय नाम्चेको भवन उद्घाटन

नाम्चे। इलाका प्रहरी कार्यालय नाम्चेको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज उक्त भवनको उद्घाटन गरेका हुन्।

सम्बन्धित सामग्री

मण्डल मृत्यु : इलाका प्रहरी कार्यालय सुगानिकासका इञ्चार्ज जिल्ला तानिए

६ पुस, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका- ५ का दीपनारायण मण्डल मृत्यु प्रकरणमा इलाका प्रहरी कार्यालय सुगानिकासका इन्चाज सई बालमुकुन्द ठाकुर जिल्ला तानिएका छन् । उनलाई कारबाही स्वरुप जिल्ला तानिएको धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । छिमेकसँगको समान्य विवादमा बिहीबार साँझ पक्राउ गरी लगेर कुटपिट गर्दा उनको मृत्यु भएको भन्दै स्थानीयबासिन्दाले शुक्रबार बिहान […]

इलाका प्रहरी कार्यालय अमरपुरको भवन उद्घाटन

पाँचथर – जिल्लाको हिलिहाङ गाउँपालिका–१ भालुचोकमा इलाका प्रहरी कार्यालय अमरपुरको भवन निर्माण सम्पन्न भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं १ को लगानीमा निर्माण भएको उक्त भवनको शनिबार आयोजित कार्यक्रममा १ नं प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले उद्घाटन गरेका हुन्। रु एक करोड ८३ लाख ८८ हजारको लागतमा निर्माण सम्पन्न […]

इलाका प्रहरी कार्यालय सिसहनिया डुबानमा

दाङ – इलाका प्रहरी कार्यालय सिसहनिया डुबानमा परेकाे छ । लगातार पानी पर्दा दाेलही खाेलामा आएकाे बाढी प्रहरी कार्यालयमा पसेर डुबानमा परेकाे हाे । बाढी कार्यालयमा पसेपछि ड्युटीमा खटिएका प्रहरी सुरक्षित स्थानमा सर्ने तयारी गरेका छन् ।’हामी बाढी घट्छ कि भन्ने आशामा छाैँ । तर, कुनै सम्भावना देखिएको छैन’ प्रहरी नायव निरिक्षक जीवन केसीले भने,’काेठाभरी […]

गुल्मीको चन्द्रकोट इलाका प्रहरी कार्यालय आफ्नै भवनमा

गुल्मीको चन्द्रकोट इलाका प्रहरी कार्यालयको आफ्नै भवन निर्माण भएको छ । सोमबार चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरमा निर्माण गरिएको भवनको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री तिलकराम शर्माले उद्घाटन गरे ।...

जीर्ण भवनबाट सेवा प्रवाह गर्दै इलाका प्रहरी कार्यालय

इलाका प्रहरी कार्यालय रामपुरको भवन जीर्ण बनेको छ । जीर्ण भवनका बाबजुद पनि प्रहरीले सेवा दिइरहेको छ । यहाँ रहेका तीन भवनमध्ये दुईवटा पुरानो भवन जीर्ण छ भने एकवटा नयाँ भवन छ । पुराना भवनमा पानी पर्दा चुहिने भएकाले प्रहरीलाई सेवा प्रवाहमा समस्या थपिएको छ ।द्वन्द्वकालमा ध्वस्त बनेको तीन कोठाको ब्यारेक भवन पानी चुहिएर बस्नै […]

प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा इलाका प्रहरी कार्यालय नाम्चेको भवन उद्घाटन

सोलुखुम्बु । इलाका प्रहरी कार्यालय नाम्चेको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज उक्त भवनको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै महानिरीक्षक क्षेत्रीले नेपाल प्रहरी सङ्गठनबाट सम्पादित कार्य कानुनसम्मत र विवेकपूर्ण हुनुपर्ने बताए । देश तथा विदेशका नागरिकको लागि आकर्षणको केन्द्र रहेको सगरमाथा क्षेत्रमा हुन सक्ने अपराध रोक्नको […]

इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा थुनुवा मृत फेला

इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा रहेका एक थुनुवा मृत अवस्थामा फेला परेका छन्।

भेडियामा इलाका प्रहरी कार्यालय भवनको उद्घाटन

दुई नम्बर प्रदेशका  आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले इलाका प्रहरी कार्यालय भवनको उद्घाटन गरेका छन् । मन्त्री साहले सप्तरीको भेडियामा नवनिर्मित इलाका प्रहरी कार्यालय भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले प्रदेशको सुरक्षाको जिम्मेवारी सरकारको रहेको बताए । साहले भने– ‘प्रहरीको सुरक्षित आवासको जिम्मेवारी प्रदेश सरकारले लिन्छ । प्रहरी प्रशासनको व्यवस्थित कार्यालय र आवासको जिम्मेवारीप्रति हामी गम्भिर छौँ ।’कार्यक्रममा आन्तर

शुक्रवारको बाढीले ढलायो हेलम्बुको इलाका प्रहरी कार्यालय

काठमाडौं : शुक्रवार मेलम्ची खोलामा आएको बाढीले हेलम्बु गाउँपालिकाको वडा २ किउलमा रहेको प्रहरी कार्यालय ढलाएको छ। शुक्रवार साँझ पानी पर्न थाले पछि बाढी बढेको थियो। मंगलवार आएको बाढीले खासै क्षति नपुगेको इलाका प्रहरी कार्यालय हेलम्बुको कार्यालय शुक्रवारको बाढीले भने भत्काएको हो। मंगलवार मेलम्ची खोलामा बाढी आएपछि चौकीका सामान सबै…