खर्च सकिएपछि रक्त क्यान्सरको उपचार गराइरहेकी श्रीमती बचाउन खेमबहादुरको अपिल

मिनभवनस्थित निजामती अस्पतालमा उपचाररत बाल कुमारी जोगीको उपचारका लागि खर्च सकियो भन्दै उनका श्रीमान् खेमबहादुर जोगीले सरकार र सर्वसाधारणसंग सहयोग मागेका हुन्।