इलाम । सन्तोष अधिकारी स्मृति कोशी प्रदेश स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता इलामको चियाबारी हुने भएको छ । कात्तिक २३ देखी २५ गते सम्म हुने प्रतियोगिता इलाम नगरपालिका ७ को चियाबारीमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा एक सय २० जना खेलाडीको सहभागिता रहने बुद्धिचाल सङ्घ कोशी प्रदेशका अध्यक्ष सुरेन्द्र राईले बताए । प्रतियोगितामा दुई लाख […]
The post चियाबारीभित्र चेस प्रतियोगिता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
कोशी प्रदेशस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता इलाममा आयोजना गरिने भएको छ। कात्तिक २३, २४ र २५ मा इलाम सदरमुकामको चियाबारीमा ‘सन्तोष अधिकारी स्मृति बुद्धिचाल प्रतियोगिता’ आयोजना गर्न लागिएको हो।...
कोशी प्रदेशस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता इलाममा आयोजना गरिने भएको छ। कात्तिक २३, २४ र २५ मा इलाम सदरमुकामको चियाबारीमा ‘सन्तोष अधिकारी स्मृति बुद्धिचाल प्रतियोगिता’ आयोजना गर्न लागिएको हो।...
तेस्रो त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता आज देखि सुरु भएको छ। प्रतियोगितामा ३५ विद्यालयका करिब २ सय खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा ८ स्पर्धा समावेश गरिएको छ।...
तेस्रो त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता आज देखि सुरु भएको छ। प्रतियोगितामा ३५ विद्यालयका करिब २ सय खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा ८ स्पर्धा समावेश गरिएको छ।...
मोरङ- मोरङको पथरी शनिश्चरेमा आजदेखि शहीद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय महासचिव धर्म लामाले खेलकुदले देशलाई चिनाउन र विदेशी मुद्रा आर्जन गर्ने सबैभन्दा सजिलो माध्यम रहेको बताए। लामाले नगरपालिकाले स्थानीयस्तरमा चेस खेलको प्रवद्र्धन गर्न सहयोग गरेकोप्रति खुसी व्यक्त गर्नुभयो । […]
काठमाडौं । नेपाली घरेलु फुटबलको पुरानो क्लबमध्येको एक अन्नपूर्ण आरसीटीले आफ्नो ९०औं वार्षिकोत्सवको अवसरमा खुला फिडे रेटिङ चेस प्रतियोगिता गर्ने भएको छ । पत्रकार सम्मेलनको आयोजना गरी आगामी माघ ४ देखि ७ सम्म चेस प्रतियोगिता आयोजना गर्ने जानकारी गराईएको हो । स्वीस लिग प्रणालीको नौ चरणमा आयोजित हुने प्रतियोगिताको पहिलो दिन दुई चरण, दोस्रो दिन तीन […]
गोरखा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज बिहीवारदेखि गोरखामा बुद्धिचाल (चेस) प्रतियोगिता सुरु भएको छ । जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा र गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानाले गाेटी चालेर बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्नुभयाे ।
गोरखा क्याम्पसको सभा हलमा हुने प्रतियोगितामा सात प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र गैरआवासीय नेपाल सङ्घ गरी ११ टिमका खेलाडी सहभागी छन् । एउटा टिमबाट तीन पुरुष र तीन महिला गरी ६६ जनाले प्रतियोगितामा भाग लिएका प्रतियोगिताका...
मकवानपुर । मकवानपुर जिल्ला बुद्धिचाल संघ र चेस संघ हेटौंडाको संयुक्त आयोजनामा हेटौंडा उपमहानगरपालिका राष्ट्रव्यापी अन्तर शहर चेस प्रतियोगिता हेटौंडामा बुधबारबाट सुरु भएको छ ।बागमती प्रदेश बुद्धिचाल संघको समन्वयमा देशका १८ वटा टिमको सहभागीता रहेको प्रतियोगिताको बुधबार एक कार्यकमका बीच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौड...