इटहरी । प्रदेश १ का १४ वटा जिल्लामा जिल्ला समन्वय समिति (गठन) गर्नका लागि पाँचवटा स्थानीय तहमा मात्रै दलहरूको बहुमत पुगेको छ । बाँकी रहेका नौ वटा जिल्लामा भने कुनै पनि दलको बहुमत नपुग्दा तालमेल गर्नुपर्ने भएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार सुनसरी, मोरङ, झापा, धनकुटा, र सोलुखुम्बुमा दलहरूले बहुमत पु-याएका छन् । सुनसरी, र […]
The post जिसस : प्रदेश १ का कुन जिल्लामा कसको बहुमत ? appeared first on राजधानी राष्ट्रिय दैनिक.