१ वैशाख, काठमाडौं । कप्तान बिपिन खत्रीले घातक बलिङ गर्दै ५ विकेट लिएपछि पीएम कप पुरुष राष्ट्रिय क्रिकेटमा गण्डकी प्रदेशले शानदार जितका साथ प्रतियोगिता टुंग्याएको छ ।
मंगलबार वीरगन्जमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ९ विकेटले …
तेहरान- इरानले अमेरिकी नाकाबन्दीलाई चुनौती दिएको छ। उसले फारसको खाडीमा तीव्र गतिका मिसाइल बोटहरू उतारेको छ । मुम्बईस्थित इरानको महावाणिज्य दूतावासले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै भनेको छ, ‘अहिले त केवल ट्रेलर मात्र हो, पिक्चर अझै बाँकी छ।’ यस बयानसँगै पर्सियन गल्फ (फारसको खाडी) मा ‘रेड बीज’ अर्थात् अत्यन्त तेज गतिका मिसाइल बोटहरूको उल्लेख गरेको […]
काठमाडौं– नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८२ समग्रमा सुखद रह्यो । गत वर्ष प्रदर्शन भएका चलचित्रले घरेलुबजारमा दर्शकको राम्रो साथ पाए । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष स्वदेशी चलचित्र ५७ वटा प्रदर्शन भए । चलचित्र विकास बोर्डअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (सिनेपा २ बक्सअफिस)को तथ्याङ्कअनुसार गत कात्तिक १४ मा प्रदर्शन भएको चलचित्र […]
१ वैशाख, काठमाडौं । सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने भएका छन् । यसका लागि संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले प्रक्रिया अघि बढाएको छ ।
सोमबार संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक …
१ वैशाख, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका संघको १५२ औं महासभामा सहभागी हुन इस्तानबुल प्रस्थान गरेका छन् ।
टोलीमा राष्ट्रिय सभाका सदस्यहरू डा. अन्जान शाक्य र कृष्णबहादुर रोकाया पनि छन् । संसदीय प्रतिनिधिमण्डलको …