नेप्सेमा सामान्य गिरावट

काठमाडौँ । सेयर बजारमा सामान्य गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ६.७१ अंक (०.३१ प्रतिशत) ले गिरावट हुँदा २१८६.७७ अंकमा बन्द भएको छ । मंगलबार पनि एकल अंकको सामान्य गिरावट भएको नेप्से बुधबार पनि घटेको हो । नेप्सेसँगै अधिकांश उपसूचकहरुमा पनि गिरावट भएको छ । व्यापार, हाइड्रोपावर र लघुवित्त […]

सम्बन्धित सामग्री

नेप्सेमा सामान्य गिरावट

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा सामान्य गिरावट आएको छ। बिहीबार (आज) सेयर बजार परिसूचक नेप्से ०.०१ अंकले घटेर १८६७.२१ अंकमा बन्द भएको छ। आज बजारमा ३१ लाख ११ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ११ करोड ९७ लाख ९८ हजारको कारोबार भएको छ।

नेप्सेमा सामान्य गिरावट

काठमाडौँ। आज मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ। मंगलबार २.५७ अंकले घटेको बजार १ हजार ८९९.७० बिन्दुमा झरेको छ। आज जलविद्युत, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसूचक हरियो देखिए। अन्य सबै परिसूचक भने राताम्य रहेका छन्।

नेप्सेमा सामान्य गिरावट

काठमाडौं, १४ मंसिर । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । साताको कारोबारको चौथो दिन आज शेयर बजारमा ३ दशमलव ५१ अंकले घटेर १९४९ दशमलव ८५ अंकमा बन्द भएको छ । आज वित्त कम्पनीको उपसुचक सर्वाधिक १ दशमलव ०९ प्रतिशतले घटेको हो । बुधबार नेप्सेमा २३ लाख ५५ हजार ८४५ कित्ता शेयर खरिद […]

नेप्सेमा सामान्य गिरावट, काराेबार रकम भने बढ्याे

काठमाडौं । साताको पाँचौ कारोबार दिन बिहीबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । आज नेप्से २.२३ अंकले गिरावट भएर १९३७.७४ अंकमा बन्द भएको छ । नेप्सेमा गिरावट आए पनि विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा उपसूचकमा वृद्धि भएको छ । तर, बैंकिङ, जीवन बीमा, अन्य लगायतको […] The post नेप्सेमा सामान्य गिरावट, काराेबार रकम भने बढ्याे appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नेप्सेमा सामान्य गिरावट, १ अर्बको कारोबार

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । दिनभर घटबढ भएको नेप्से परिसूचक अन्तिम समयमा आएर घटेर बन्द भएको हो । दिउँसो साढे १२ बजेसम्मको समयमा नेप्से परिसूचक घटेर १९ सय २६ अंकमा आइपुगेको थियो । त्यसपछि निरन्तर बढेर नेप्से परिसूचक १९ सय ४६ अंकसम्म पुगेको थियो । जुन, फेरि घटेर २ अंकको गिरावटसँगै १९ सय ३७ अंकमा आएर रोकिएको हो । यसक्रममा आज ६ वटा समूहमा सुधार आएको छ । बाँकी ७ समूहमा भने गिरावट आएको छ । आज होटल र टुरिजम, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा समूहमा र ल

नेप्सेमा सामान्य गिरावट

काठमाडौँ । आज बिहीबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । बिहीबार नेप्से २.२३ अंक ९०.११ प्रतिशत) ले गिरावट भएर १९३७.७४ अंकमा बन्द भएको छ । आइतबार एकल अंकको वृद्धिपछि सोमबारबाट घटेको नेप्से लगातार चौथो कारोबार दिन बिहीबार पनि गिरावट भएको हो । नेप्सेमा गिरावट भएपनि विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर, होटल तथा […]

नेप्सेमा सामान्य गिरावट

बिहीबार नेप्से ५.८७ अंकले घटेर २०४४.७२ विन्दुमा आइपुग्दा ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८६ अंकले घटेर ३९१.६४ विन्दुमा छ ।

नेप्सेमा सामान्य गिरावट, कारोबार ३ अर्बमा खुम्चियो

यस दिन कारोबार रकममा पनि कमी आएको छ । सोमबार ४ अर्बको कारोबार भएको सेयर बजारमा मंगलबार ३ अर्बमा खुम्चिएको छ ।

नेप्सेमा सामान्य गिरावट, ३ अर्बको मात्रै सेयर कारोबार

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । यस दिन नेप्से सूचक ३ दशमलव २२ अंकले घटेर २ हजार ७३१ दशमलव ७८ बिन्दुमा रोकिएको बजारमा ३ अर्बको मात्रै सेयर कारोबार भएको हो । यस दिन कारोबार अवधिभर नै नेप्सेमा सामान्य अंकको मात्र उतारचढाव भएको देखिन्छ । ‘पर्ख र हेर’ […] The post नेप्सेमा सामान्य गिरावट, ३ अर्बको मात्रै सेयर कारोबार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेप्सेमा सामान्य गिरावट

काठमाडौँ । आज शेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ । आज नेप्से आज ४.१३ अङ्कले घटेर २ हजार ८२३ दशमलव ८७ विन्दुमा आइपुगेको छ । दुई सय २० कम्पनीका एक करोड ६२ लाख कित्ता शेयर पाँच अर्ब ८३ करोड रुपैयाँमा किनबेच भएका छन् ।