काठमाडौँ उपत्यकामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । काठमाडौँमा मात्रै १५६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुरमा २२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित सामग्री

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो रिपोर्ट

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । पछिल्लो रिपोर्ट अनुसार काठमाडौँमा मात्रै ३७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै भक्तपुरमा ४३४ जनामा र ललितपुरमा १११० जनामा संक्रमण पुष्टि भएको छ ।

‘कोरोना संक्रमण दैनिक बढ्दैछ, भीडभाडजन्य गतिविधि नगरौं’

२८ पुस, काठमाडौं । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कोभिड-१९ संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर राखेर १८ बुँदे आदेश जारी गरिएको बताएका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएका कारण सम्भावित जोखिमको विश्लेषण भएपछि सीसीएमसीसीको सिफारिस कार्यान्वयन गर्न प्रशासनले आदेश जारी गरेको उनको भनाइ छ । न्यूज एजेन्सीसँगको कुराकानीमा सहाजक प्रजिअ […]

कोरोना बढेपछि संयुक्त छलफल गर्दै उपत्यकाका सीडीओहरू

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले छलफल गर्दैछन्।

काठमाडौं उपत्यकामा कोरोना बढेपछि सीडीओहरू आन्तरिक छलफलमा

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि तीन जिल्ला, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू आन्तरिक छलफलमा जुटेका छन्।

उपत्यकामा सुस्त गतिमा बढ्दैछ कोरोना संक्रमण

२१ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण सुस्त तर निरन्तर बढिरहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो दुई दिनमा उपत्यकामा दैनिक एक हजार बढी संक्रमित थपिएका छन् । बुधबार १,२७९ जना तथा बिहीबार १,०७८ जना संक्रमित थपिएका छन् । तर पछिल्लो दुई महिनाको तथ्यांक हेर्दा १२ असारयता संक्रमितको संख्या क्रमशः बढेको […]

काठमाडौं उपत्यकामा फेरि कोरोना संक्रमण बढ्दो

केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले औँल्याएको छ।एक साताअघिसम्म दैनिक ४ देखि ४ सय ५० को हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिन देखियता बढ्दै गएर दैनिक ७ सयको हाराहारीमा संक्रमित भइरहेका छन्। बुधवार उपत्यकामा चौबिस घण्टाभित्रमा परीक्षण भएका नमुनामध्येमा ६ सय ९७ जनामा कोरोना पुष्टि भएको छ।  निषेधाज्ञा खुकु्लो भएसँगै भएको लापरबाहीको कारण संंक्रमण दर बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिका

उपत्यकामा कोरोना संक्रमण घट्दै, आज थपिए ३३५ जना

काठमाडौं। पछिल्ला दिन काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या क्रमशः घट्दै गएको छ। पछिल्लो चौबिस घण्टामा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा ३३५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थपिएका संक्रमितमध्ये काठमाडौंमा २३४ जना, ललितपुरमा ६८ जना र भक्तपुरमा ३३ जना रहेका छन्।

उपत्यकामा घट्दै कोरोना संक्रमण

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ

उपत्यकामा कोरोना संक्रमण घट्दै, उपत्यकाबाहिर बढ्दै

पछिल्लो एक साता काठमाडौं उपत्यकामा कोरोना संक्रमण घटिरहँदा उपत्यकाबाहिरका जिल्लामा भने संक्रमण बढ्दै गएको छ ।