एमालेले संसदमा अवरोध कायमै राख्ने

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने भएको छ । आफूहरुले उठाएको मागको सम्बोधन नभएको भन्दै संसदका कुनै पनि प्रक्रियामा भाग नलिने र बैठकमा यसअघि गर्दै आएको अवरोध कायम रहने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

सम्बन्धित सामग्री

माग पूरा नभएसम्म एमसीसी अनुमोदन हुन दिँदैनौँ : एमाले

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा सदनबाट अनुमोदन गर्न नदिने बताएका छन् । सदनमा एमालेले राखेको माग पूरा नगरेसम्म यथास्थितिमा एमसीसी पारित गर्न नदिने उनले बताए । एमालेले राखेको माग सम्बोधनबिना हुने कुनै पनि संसदको कार्यसूचीमा सहभागी नहुने उनले बताए । एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जनाको सांसदबाट पदमुक्त नगरेसम्म एमालेले संसदमा अवरोध कायमै राख्ने भन्दै उनले यसबीचमा बैठकमा पेस हुने कुनै पनि कार्यक्रममा सहभ

एमालेले संसदमा अवरोध कायमै राख्ने

काठमाडौं । लामो समयदेखि संसदमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने आजको बैठकमा पनि आफ्नो अबरोध कायमै रहने जनाएको छ । आफ्ना मागमा सत्ता गठबन्धन र सभामुखले सुनुवाइ नगरेको भन्दै एमालेले संसदका कुनै पनि प्रक्रियामा भाग नलिने जनाएको हो । सधै झै नारावाजी गर्ने पुरानो निर्णय यथावत रहेको प्रमुख सचेतक विशाल भट्टराईले […]

माग पूरा नभएसम्म संसद अवरोध कायमै राख्छौँ : एमाले

प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो माग पूरा नभएसम्म संसदको अवरोध कायमै रहने बताएको छ । सरकारले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका बेला एमालेले संसदमा अवरोध कायमै राख्न भएको हो । संसदमा गर्दौ आएको अवरोधलाई माग पूरा नभएसम्म निरन्तरता दिने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘हामीहरूको माग पूरा नभएसम्म संसदमा अवरोध कायमै राख्छौँ’, भट्टराईले भने । गत २३ भदौ देखि आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्न