जब आहारा खोज्दै चितुवा अदालत पस्यो…

भारतको एक अदालतमा एक्कासी चितुवा आहाराको खोजीमा भवनभित्र हिँडिरहेको देखिएपछि शुक्रबार अदालत परिसरमा केही समय त्रासको वातावरण फैलिएको अधिकारीहरूले बताएका छन्। गुजरातका वन अधिकारी जी ए जालाले घटनाबारे भने चितुवालाई देखेपछि अदालतका कर्मचारीहरू कार्यबक्षबाट भागी र कोठामा पुगेको चितुवालाई बाहिरबाट थुनेर हामीहरूलाई ख...

सम्बन्धित सामग्री

आहारा खोज्दै मानव बस्तीमा चितुवा : पूर्वदेखि पश्चिमसम्म आतंक

काठमाडौं: पूर्वी नेपाल सुनसरीको इटहरी उपमहानगरपालिका ६ स्थित जुट विकास क्षेत्र एकता टोलमा सोमबार बिहानै एक्कासी खैलाबैला मच्चियो। कारण थियो, चितुवा।राति नै गाउँ पसेको चितुवा बिहान करिब ५ बजेतिर खेत हुँदै घर वरीपरी दौडिन थालेपछि स्थानीय त्रसित भए। स्थानीयको होहल्लाले आत्तिएर चितुवा जुट विकासकै एक घरभित्र पसेको थियो। लगत्तै स्थानीयले सुरक्षाका लागि प्रहरी र स्थानीय प्रशासनलाई खबर गरे। बिहान ६ बजेतिर सूचना पाएलगत्तै जिल्ला वन कार्यालय, कोशी टप्पु वन्यजन्तु आरक्ष, नेपाल प्रहरी र सशस्त्र प्रहरी

गाउँ पसेको चितुवाको पासोमा परेर गयो ज्यान

कैलालीमा आहारा खोज्दै गाउँ पसेको चितुवा पासोमा परेर मरेको छ । घोडाघोडी नगरपालिका वडा नम्बर १० तुल्सीपुर सामुदायिक वन नजिकै रहेको झिरौखामा पासोमा परेर चितुवा मरेको सब डिभिजन वन कार्यालय सुखडले जनाएको छ ।

६७ वर्षीय हरिबहादुर चितुवासंग भिडेर बाँचे, चितुवा म-यो

लमजुङ । लमजुङमा एक व्यक्तिले चितुवासँग भिडेर बाँचेका छन् उनकै आक्रमणमा चितुवा मेरको छ । जंगल नजिकै घर भएका बेसीशहर नगरपालिका– ९ साम्दी गाउँ निवासी ६७ वर्षीय हरिबहादुर थापालाई बिहान घाँस काट्न खेतमा जाँदा आहारा खोज्दै हिडेको पोथी चितुवाले एक्कासी आक्रमण गरेको थियो । ‘मलाई चितुवाले आक्रमण गर्दै गरेको छोरा रणजंग थापाले देखेछन् र मलाई …