ए डिभिजन लिग : मछिन्द्र, मनाङ र आर्मीको जित

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल सम्पन्न भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आजको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेन्ड्स क्लबलाई १-० गोलअन्तरले हरायो। अंकतालिकाको पुछारमा रहेको फ्रेन्ड्स क्लबलाई हराउन लिग लिडर मछिन्द्र क्लबलाई आत्मघाती गोल पर्याप्त रह्यो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा फ्रेन्ड्स…

सम्बन्धित सामग्री

साविक च्याम्पियन मछिन्द्र जावलाखेलसँग स्तब्ध

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक च्याम्पियन मछिन्द्र फुटबल क्लब जावलाखेल युथ क्लबसँग ३-१ ले स्तब्ध भएको छ। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको दिनको दोस्रो खेलमा मछिन्द्र सुरुवाती अग्रताका बावजुत दोस्रो हाफमा समालिन नसक्दा लगातार गोल खान पुगेको थियो। पहिलो हाफमा सुरुवाती अग्रताका बावजुत मछिन्द्र फुटबल क्लब दोस्रो हाफमा लगातार तीन गोल खान पुगेको […]

मछिन्द्र प्रारम्भिक छनोटबाटै बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाको ब्लु स्टार एससीसँग घरेलु मैदानमा हार बेहोर्दै नेपालको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब एएफसी कप छनोटको प्रारम्भिक चरणबाटै बाहिरिएको छ । सोमबार ब्लु स्टार एससीसँग घरेलु मैदानमा २–१ ले पराजित हुँदै मछिन्द्र पहिलो खेलबाट बाहिरिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा ब्लु स्टारको जितमा मोहमेद इसान र सेनाल […]

मछिन्द्र क्लब र श्रीलंकाको ब्लु स्टारबीचको खेलको तयारी पूरा

काठमाडौँ– मछिन्द्र फुटबल क्लब र श्रीलंकाको ब्लु स्टार क्लबबीचको खेलको तयारी पूरा भएको छ। शनिबार मछिन्द्र क्लबले पत्रकार सम्मेलन गरेर खेलको सबै तयारी पूरा भएको जानकारी दिएको हो। एएफसी कप छनौट–२०२२ को प्लेअफअन्तर्गत मछिन्द्र र ब्लू स्टारबीच मंगलबार प्रतिस्पर्धा हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। खेलको टिकट दर भीआईपीतर्फ एक हजार र सामान्यतर्फ पाँच सय […]

च्याम्पियन मछिन्द्र अन्त्यसम्मै अपराजित

काठमाडौं (हाम्रो खेलकुद) – लिग च्याम्पियन बनिसकेको मछिन्द्र फुटबल क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलसम्म अपराजित रहन सफल भएको छ । लिगकोआफ्नो अन्तिम खेलमा विभागीय नेपाल एपिएफ फुटबल क्लबलाई २–१ ले पराजित गर्दै मछिन्द्र लिगमा अपराजित रहन सफल भएको हो । मछिन्द्रको जितमा अभिषेक गुरुङ र रेजिन सुब्बाले गोल गरे । […]

मछिन्द्र बन्यो ‘ए’ डिभिजन लिगको च्याम्पियन

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज सम्पन्न खेलमा सातदोबाटो युथ क्लबलाई हराएसँगै मछिन्द्र क्लब दुई खेल बाँकी छँदै लिगको च्याम्पियन बनेको हो। शीर्षस्थानमा रहेको मछिन्द्र क्लबको २९ अंक छ भने दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङदी क्लबको २० अंक छ। हेड-टू-हेडमा मछिन्द्र अघि रहँदा लिगको उपाधि सुनिश्चित गरेको हो।…

पहिलो हाफमा मछिन्द्र र सातदोबाटोको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – लिग लिडर मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् । मछिन्द्र र सातदोबाटोले पहिलो हाफमा गोलरहित बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल गर्न सकिरहेका छैनन् । […]

पहिलो हाफमा मछिन्द्र र फ्रेन्ड्सको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन जोनको पुछारमा रहेको फ्रेन्ड्स क्लबले शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई पहिलो हाफमा बराबरीमा रोकेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको मछिन्द्र र फ्रेन्ड्सले पहिलो हाफमा गोलरहित बराबरी खेलेका हुन् । बल पोसेसन राख्दै लगातार दवाव सिर्जना गरेपनि मछिन्द्रले फ्रेन्ड्सको बलियो रक्षापङ्ति […]

मछिन्द्र र पुलिसको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको तयारीका क्रममा रहेको मछिन्द्र क्लब र नेपाल पुलिस क्लबको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको छ । पुलिसका लागि रवी पासवानले गोल गर्दा मछिन्द्रका लागि देवेन्द्र तामाङले गोल गरे । साविक विजेता मछिन्द्र यस सिजन खेलाडी अनुबन्धनमा आक्रामक देखिएको छ । क्लबका लागि नुर्लान नोभ्रुजोभ, सादिग गुलिएभ र […]

मछिन्द्र क्लबका मुख्य प्रशिक्षक प्रवेश कटुवालको सम्झौता नवीकरण

२८ साउन, काठमाडौं । मछिन्द्र क्लबले मुख्य प्रशिक्षक प्रवेश कटुवालसँगको सम्झौता नवीकरण गरेको छ । शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र क्लबसँग कटुवालले बिहीबार सम्झौता नवीकरण गरेका हुन् । ४१ वर्षीय प्रवेशले आगामी सिजनका लागि सम्झौता नवीकरण गरेको मछिन्द्र क्लबले जनाएको छ । ‘हाम्रो मुख्य प्रशिक्षक प्रवेश कटुवालले २०२१–२२ सिजनका लागि सम्झौता नवीकरण […]