तुलसीपुरमा गठबन्धनद्वारा कार्यपालिका बैठक बहिस्कार

एक्लौटि निर्णय लाद्न खोजेपछि तुलसीपुरमा गठबन्धन र स्वतन्त्रले कार्यपालिका बैठक बहिस्कार गरेका छन् ।बिहीबार विहान बसेको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका बैठक बहिस्कार गरेका हुुन् । विषयगत समिति गठन गर्ने क्रममा एकलौटि...

सम्बन्धित सामग्री

कमलामाईमा एमालेद्धारा कार्यपालिका बैठक बहिस्कार

सिन्धुली । कमलामाई नगरपालिका नगर कार्यपालिकाको बुधबार बस्ने गरि तय गरिएको बैठक बहुमत कार्यपालिका सदस्यले बहिस्कार गरेका छन । बैठकमा निकासी कर लगाउने विषयमा भएको विवादलाई समाधान गर्न मेयर तयार नभएपछि एमालेबाट निर्वाचित कार्यपालिका सदस्यले बैठक बहिस्कार गरेका हुन । यस्तै एमालेबाट निर्वाचित सदस्यले उपप्रमुख मञ्जु देवकोटा आएपछि बैठक बस्नुपर्ने समेत माग गरेका थिए । […] The post कमलामाईमा एमालेद्धारा कार्यपालिका बैठक बहिस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.

कैलालीको भजनीमा उपप्रमुखले गरिन् नगर कार्यपालिका बैठक बहिस्कार

२७ असार, धनगढी । कैलालीको भजनी नगरपालिकामा उपप्रमुख छाया देवकोटासहितका जनप्रतिनिधिहरुले नगर कार्यपालिकाको बैठक बहिस्कार गरेका छन् । वडास्तरबाट योजना तर्जुमा नै नगरेर बहुमतका आधारमा अगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याइएको बजेट पारित गर्ने रणनीतिपछि कार्यपालिकाको बैठक बहिष्कार गरिएको उपप्रमुख देवकोटाले बताइन् । उनकाअनुसार वडा नम्बर १ का अध्यक्ष रविन थापा, वडा नम्बर ३ […]