२७ असार, धनगढी । कैलालीको भजनी नगरपालिकामा उपप्रमुख छाया देवकोटासहितका जनप्रतिनिधिहरुले नगर कार्यपालिकाको बैठक बहिस्कार गरेका छन् । वडास्तरबाट योजना तर्जुमा नै नगरेर बहुमतका आधारमा अगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याइएको बजेट पारित गर्ने रणनीतिपछि कार्यपालिकाको बैठक बहिष्कार गरिएको उपप्रमुख देवकोटाले बताइन् । उनकाअनुसार वडा नम्बर १ का अध्यक्ष रविन थापा, वडा नम्बर ३ […]