नेपाल पक्षको भेला बानेश्वरमा, वामदेव गौतमको पनि साथ

काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ। नयाँ बानेश्वरस्थित अर्याल होटलमा नेता नेपाल समूहका सांसदहरु भेला भएका हुन्। नेपाल समूहका हालसम्म २४ जना सांसद खुलेको एक नेताले बताए। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन २२ जना सांसदले विश्वासको मत दिएका थिए। आजको छलफलमा उपाध्यक्ष वामदेव गौतम श्रीमती तुलसा थापा सहभागी छन्। यसअघि एमालेको स्थायी कमिटी बैठकमा उपस्थित भएका नेता गौतम ओलीको चर्को आलोचना गरेपछि बैठकमा सहभागी हुन छाडेका छन्। सरकारले न

सम्बन्धित सामग्री

माधव नेपालकाे पक्षमा लागे वामदेव गौतम

काठमाडौं : पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित एमाले (समाजवादी)लाई समर्थन गर्ने जनाएका छन्।एकता अभियानको कार्यसम्पादन समितिको बिहीबारको भर्चुअल बैठकमा गौतमले नेपाल नेतृत्वको एमाले समाजवादीलाई समर्थन गरेर अघि बढ्ने बताएका हुन्।एकता अभियानका सचिव बाबुराम थापाले गौतमले बृहत् कम्युनिस्ट एकतामा जोड दिँदै नेपाल पक्षको समाजवादी पार्टीलाई साथ दिने बताए। उनले बृहत एकताका लागि एमाले समाजवादीसँग संवाद गर्ने कुरा भएको जानकारी

वामदेव गौतम आफूहरूसँग आउने माधव नेपाल पक्षको दाबी

नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ दल खोल्दा उपाध्यक्ष वामदेव गौतम आफ्नो पक्षमा आउने दाबी गरेको छ ।  प्रतिनिधि सभा सदस्य एवं वामदेव पत्नी तुल्सी थापाले मंगलवार एमाले वरिष्ठ नेता माधव नेपालसँग भेटवार्ता गरेकी थिइन् । ‘उपाध्यक्ष गौतम र सांसद थापा हामीहरूसँग आउनु हुन्छ, त्यसै सन्दर्भमा उहाँले अहिले माधव नेपालसँग भेटवार्ता गर्नु भएको हो,’ सांसद थापासँग भेटवार्ताको संयोजन गरेका एक नेताले लोकान्तरसँग भने ।  मंगलवार बसेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष गौतम सहभागी भएका थिएनन् । एमाले विवाद उत्कर्...

एमालेको केन्द्रीय कमिटीको १३ औँ बैठक, तस्बिरमा हेर्नुहाेस्

माधव नेपाल पक्षको अनुपस्थितिबीच नेकपा एमालेको केन्द्रीय कमिटीको १३ औँ बैठक बालुवाटारमा शुरु भएको छ । शुक्रबार विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भनिएपनि करिब एक घण्टा ढिला गरी बैठक शुरु भएको हो । आज बालुवाटारमा बैठकका लागि बाहिर नै टेन्टको व्यवस्था गरिएको छ ।बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुने भएका छन् ।  त्यस्तै, हालै केन्द्रीय कमिटीका अटाएका पूर्व माओवादी नेताहरु पनि बैठकमा सहभागी भएका छन् । १६ गते आयोजक कमिटी भंग गरी ०७५ जेठ ३ को केन्द्रीय

एमालेको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा, माधव पक्षको सहभागीता छैन

बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम र हालै केन्द्रीय कमिटीका राखिएका पूर्व माओवादी नेताहरुको सहभागिता छ।...

बालुवाटारमा टेन्टमा बैठक : माधव पक्ष गएन, वामदेव र पूर्व माओवादी नेताहरु उपस्थित

माधव नेपाल पक्षको अनुपस्थितिबीच नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । शुक्रबार विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भनिएपनि करिब एक घण्टा ढिला गरी बैठक शुरु भएको हो । आज बालुवाटारमा बैठकका लागि बाहिर नै टेन्टको व्यवस्था गरिएको छ ।आजको बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुने भएका छन् ।  त्यस्तै, हालै केन्द्रीय कमिटीका अटाएका पूर्व माओवादी नेताहरु पनि बैठकमा सहभागी भएका छन् । १६ गते आयोजक कमिटी भंग गरी ०७५ जेठ ३ को केन्द्

ओलीलाई नेपालको जवाफ 'जस्तालाई तस्तै ढीडोलाई निस्तै' झै

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भेलालाई रोक्न हरसम्भव प्रयास गरेको छ । ओली पक्षले राष्ट्रिय कार्यकर्ता भेलालाई नरोके वा त्यसमा सहभागी भए कारवाही गर्नेसम्मको चेतावनी समेत दिएको छ । भेलामा वामदेव गौतम र उनी निकटका नेता तथा केन्द्रीय सदस्यहरु समेत सहभागी हुने भएका छन् । गौतम र निकटका नेताहरु समेत सहभागी हुने भएपछि ओली समूहले कारवाही गर्ने चेतावनी दिएको हो ।

ओली पक्षको संसदीय दलको बैठक सकियो - एक सय १५ जना उपस्थित भएको दाबी

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षीय संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा एक सय १५ जना सांसद उपस्थित रहेको नेता सुवास नेम्वाङले दाबी गर्नुभयो । केही सांसद काठमाण्डौ बाहिर रहेकाले आफूहरुको पक्षमा रहने सांसदको संख्या अझै बढ्ने नेम्वाङले उज्यालोसँग भन्नुभयो ।आजको बैठकमा ओली समूहले आफ्नो पक्षमा रहेका भन्दै दाबी गर्ने वामदेव गौतम, तुलसा थापा र लालबाबु पण्डित भने उपस्थित हुनभएन ।प्रचण्ड–नेपाल समूहले पनि आफ्नो पक्षमा एक सय १० जना सांसद रहेको दाबी गर्दै आए...