२६ भदौ, काठमाडौं । रसुवा बाढीमा ज्यान गुमाएकामध्ये करिब साढे दुई सय जनाको डीएनए प्रारम्भिक रूपमा आफन्तसँग मिल्ने संकेत देखिएको छ । उनीहरूको पहिचान यकिन गर्न र शव हस्तान्तरणको प्रक्रिया अघि बढाउन थप जाँच भइरहेको …
नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको अनलाइन परीक्षामा अनियमितता गरेको भन्दै ४१ जना परीक्षार्थीमाथि कारबाही गरेको छ। प्राधिकरणले उनीहरूको परीक्षा रद्द गर्दै तीन महिनासम्म बीमा अभिकर्ताको परीक्षामा सहभागी हुन नपाउने व्यवस्था गरेको हो। प्राधिकरणका अनुसार अनलाइन परीक्षाका क्रममा प्रणालीमा प्रविष्ट गरिएको तस्बिरमा रहेको व्यक्तिभन्दा फरक व्यक्ति परीक्षामा सहभागी भएको तथा परीक्षामा अनियमितता गरेको पाइएको छ। परीक्षा […]
उत्तराखण्डको सैनिक परिवारमा हुर्किएकी, सिलिगुडीमा स्कुले शिक्षा लिएकी, दिल्लीमा समाजशास्त्र पढेकी र नाटकमा अभिनय गर्दागर्दै सामाजिक प्रश्नमा चासो राख्न थालेकी युवती आज भारतका चर्चित आन्दोलनकारीमध्ये एक बनेकी छन्।
२६ असोज, काठमाडौं । संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित नेपाली राजदूत गौरवशमशेर जबराले आफ्नो कार्यकालमा आर्थिक कुटनीति र नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोमवार संसदीय सुनुवाइ समितिको बैठकमा कार्ययोजना …
नवरात्रिमा धेरैले नौ दिनसम्म व्रत बस्छन् ।
कोही दिनभर भोकै बस्छन् त कोही फलफूल, दूध, दही र व्रतमा खाइने परिकार खाएर उपवास बस्छन् । तर, युरिक एसिड बढेका व्यक्तिलाई भने व्रत बस्दा आफ्नो स्वास्थ्यमा असर पर्छ …