लक्ष्मीपूजामा स्वदेशी बिजुलीले देश झलमल, ७ सय प्राविधिक स्ट्याण्डबाइ

लक्ष्मीपूजाको साँझ देशभर झिलिमिली बत्ती बल्छ । तिहारलाई यसैपनि उज्यालो चाडका रूपमा लिइन्छ । त्यसमध्ये धनकी देवी लक्ष्मी भित्र्याउने दिन अर्थात लक्ष्मीपूजामा देशभर झिलिमिली बत्ती बालिन्छ । यस्तो अवस्थामा सामान्य अवस्थाको तुलनामा देशभर बिजुलीको माग र खपत बढ्छ ।यसपटकको तिहारमा बिजुली बत्तीको सहज आपूर्ति भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार लक्ष्मीपूजाको साँझ बिजुलीको व्यवस्थापनमा चाप नपर्ने बताए । नेपालमा उत्पादन नै १८ सय मेगावाट आसपास रह

सम्बन्धित सामग्री

आश्चर्यजनक र रोचक कहानीले भरिपूर्ण देश इन्डोनेसिया (भिडियो)

यो १७ हजार ५ सय भन्दा बढी टापुहरू मिलेर बनेको अत्यन्तै सुन्दर र आकर्षक देश हो ।

भारत बन्याे विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश

भारत एक सय अर्ब डलर रेमिट्यान्सको रेकर्डमा रहेको विश्व बैंङ्कले जनाएको छ । एसियाको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०२२ मा वार्षिक एक सय अर्ब डलरभन्दा बढी रेमिट्यान्स प्राप्त गर्ने बाटोमा रहेको विश्व बैंकको पछिल्लो प्रकाशित प्रतिवेदनले देखाएको हो । भारत विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश बनेको छ । विश्व बैंङ्कका अनुसार एकै वर्षमा यति ठूलो रकम भित्र्याउने भारत पहिलो देश हो । अमेरिकालगायत विकसित देशहरूमा भारतीयहरूको बढ्दो रोजगारी र ती देशहरूमा उनीहरूले पाउने पारिश्रमिक वृद्धिका कारण भारत १ वर्षमा एक सय अर्ब डलर रेमिट्य...

अफ्रिकी देश चाडमा सुन खानीमा कार्यरत कामदारबीच झडप, कम्तीमा १ सय जनाको ज्यान गयो

अफ्रिकी देश चाडमा रहेको एउटा सुन खानीमा कार्यरत कामदारबीच झडप हुँदा कम्तीमा एक सय जनाको ज्यान गएको छ । लिबियाको सिमाना नजिक रहेको कोरी बोगौदीमा रहेको सुनखानीमा कार्यरत कामदारबीचको विवाद बढेर झडपकाे रूप लिँदा कम्तीमा एक सय जनाको ज्यान गएको र ४० जना घाइते भएका बीबीसीले जनाएको छ । मौरिटानियन र लिबियालीहरूबीच भएको झडपको कारणबारे अनुसन्धान भइरहेको चाडका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले बताउनुभएको छ । त्यस क्षेत्रमा सुनको खोजी गर्ने चाड र छिमेकी देशहरूबाट आएका खानी कामदारहरू बीच पटक–पटक तनाव र झडप...

रुस बन्यो सबैभन्दा बढी प्रतिबन्धित देश

प्रतिबन्धहरूको वाचलिस्ट साइट कास्टलिम डट एआई अनुसार रुसले इरान र सिरियालाई पछि पार्दै विश्वमा सबैभन्दा बढी प्रतिबन्ध लगाएको देश बनेको छ । साइटका अनुसार २२ फेब्रुअरी अघि रुसविरुद्ध २ हजार ७ सय ५४ प्रतिबन्ध लगाइएको थियो । बीबीसीका अनुसार आक्रमणपछिका दिनहरूमा थप २ हजार ७ सय ७८ प्रतिबन्धहरू लगाइएको थियो । हालसम्‍म कुल पाँच हजार […]

रुस बन्यो सबैभन्दा बढी प्रतिबन्धित देश

प्रतिबन्धहरूको वाचलिस्ट साइट कास्टलिम डट एआई अनुसार रुसले इरान र सिरियालाई पछि पार्दै विश्वमा सबैभन्दा बढी प्रतिबन्ध लगाएको देश बनेको छ । साइटका अनुसार २२ फेब्रुअरी अघि रुसविरुद्ध २ हजार ७ सय ५४ प्रतिबन्ध लगाइएको थियो । बीबीसीका अनुसार आक्रमणपछिका दिनहरूमा थप २ हजार ७ सय ७८ प्रतिबन्धहरू लगाइएको थियो । हालसम्‍म कुल पाँच हजार […]

ओमानको सय रन पूरा

मस्कट (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित टि२० आई सिरिजको पहिलो खेलमा घरेलु टोली ओमानले एक सय रन पूरा गरेको छ । टस हारेर ब्याटिङ थालेको ओमानले १६ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७ रन बनाएको छ । ओमानका कप्तान जिशान मकसुद २९ बलमा ३ चौका र १ छक्का सहित ३१ रनमा अविजित […]

३१ सय बढी विदेशीलाई देश निकाला

पछिल्ला ८ वर्षमा सरकारले विभिन्न देशबाट नेपाल आई अवैध रूपले बसोबास गरिरहेका र गैरकानुनी गतिविधिमा संलग्न ३ हजार १ सय ३० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यो अवधिमा १ हजार ५ सय १३ चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ ।त्यसैगरी २ सय १४ अमेरिकी नागरिक नेपालबाट निकालिँदा १ सय १८ जना बंगलादेशी, १ सय ४ बेलायती र ७४ पाकिस्तानी नागरिकलाई आफ्नो देश पठाइएको छ । त्यसैगरी ८५ रसियाली, ५२ इरानी, ४७ क्यानाडेली, ४६ जर्मनेली र ३६ फ्रान्सेली नागरिक पनि नेपालबाट निष्कासित भएका छन्

गैरकानुनी कार्यमा संलग्न ३३२ विदेशी देश निकाला

पर्यटकलगायत विभिन्न भिसामा प्रवेश गरी नेपालमा बसेर गैरकानुनी कार्यमा संलग्न भएको पाइएपछि सरकारले ३ सय ३२ जना विदेशी नागरिकलाई देश निकाला गरेको छ ।सन् २०२० भित्र विभिन्न २० मुलुकमा ती विदेशी नागरिकले भिसामा आएर विभिन्न गैरकानुनी धन्दा गरेको पाइएपछि अध्यागमन विभागले देश निकाला गरेको हो । देश निकाला हुनेमा सुन तस्करीदेखि मानव बेचविखनसम्मका १७ प्रकारका […]

५  महिनामा १०१ विदेशी देश निकाला

२९ पुस, काठमाडौं । सरकारले चाल आर्थिक वर्षको पहिलो ५ महिनामा १ सय भन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरिदिएको छ । गैरकानूनी रुपमा नेपाल बसिरहेका तथा विभिन्न कसुरमा सहभागी भएका विदेशीलाई देश निकाला गर्ने प्रचलन छ । अध्यागमन विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १ सय १ जना विदेशीलाई नेपालबाट निकासा गरिएको छ […]