उपत्यकाका १२ र मोफसलका चार टिमसहित ए डिभिजन लिग फूटबल :: Pahilopost.com

काठमाडौँ : अखिल नेपाल फूटबल संघ (एन्फा) ले १६ टिमको सहभागितामा ए डिभिजन लिग फूटबल होम एन्ड अवे फरम्याटमा गर्ने निर्णय गरेको छ।  लिगमा उपत्यकाका १२ र मोफसलमा चार टिम सहभागी हुनेछन्।  लिगमा सहभागी हुने उपत्यकाका टिमहरुमा थ्री स्टार, फ्रेन्ड्स, आर्मी, पुलिस, सशस्त्र, मनाङ, मच्छिन्द्र, संकटा, हिमालयन शेर्पा क्लब,

सम्बन्धित सामग्री

पुलिसको पोस्टमा जावलाखेलको आधा दर्जन गोल

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फूटबल अन्तर्गत बुधबार भएको खेलमा जावलाखेल, एपिएफ र संकटा क्लब विजयी भएका छन् । च्यासल मैदानमा बुधबार भएको खेलमा जावलाखेलले नेपाल पुलिस क्लबलाई ६-१ गोल अन्तरले हराएको हो । जावलाखेलको जितमा हिसुब थपलिया र एनकोटो मासोबीले २-२ गोल गरे । फोडे फोफाना र अब्दुलाजिज निशोन्बोएभले एक-एक गोल गरे …

फूटबलमा मनाङलाई हराउँदै एपीएफ विजयी

शहीद स्मारक ए डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत बिहीवार भएको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । एपीएफलाई जीत दिलाउन आशिष लामा, मनिकुमार लामा र नवीन लामाले १/१ गोल गरे । मनाङका लागि भने अन्जन विष्टले एक गोल फर्काए । शुरूआती १ गोलको अग्रता उल्ट्याएर एपीएफले जीत निकालेको हो । खेलको ३७औं मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई शुरूआती अग्रता दिलाएका थिए । मनाङको १ ...

आर्मी र हिमालयन शेर्पाबीचको फूटबल खेलमा बराबरी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब बीचको खेल बराबरीमा टुंगिएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फूटबल संघ) कम्प्लेक्समा बुधवार भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको २६औं मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई शुरूआती अग्रता दिलाएका थिए । टेकबहादुर बुढाथोकीको पासमा उनले गोल गरे तर त्यो आर्मीको १–० को अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ६५औं मिनेटमा हि...

जावलाखेल र फ्रेन्ड्स बीचको फूटबल खेल बराबरीमा समाप्त

शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगिताअन्तर्गत मंगलवार भएको जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब बीचको खेल बराबरीमा समाप्त भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेल र फ्रेन्ड्सबीचको खेल ३–३ गोलको बराबरीमा सकिएको हो । जावलाखेलका लागि लोइक एन्जीमी कोउहिमले २ गोल तथा रुपबहादुर लामाले १ गोल गरेका छन् । फ्रेन्ड्सका लागि जमोल एन्थोनी फ्रान्कोइसले २ तथा नाथानिल जुड ग्रासियाले १ गोल गरे । रोमाञ्चक बनेको खेलमा जावलाखेलविरुद्ध ३–० गोलको अग्रता उल्टाएर फ्रेन्ड्सले बराबर...

पहिलो हाफमा बिग्रेड र च्यासलको बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फूटबल अन्तरगत बिग्रेड बोइज क्लब र च्यासल युथ क्लबले पहिलो हाफमा बराबरी खेलेका छन् ।

शहीद स्मारक ‘ए’ डिजिभन लिग फूटबलमा एपीएफ र जावलाखेलको बराबरी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगिताअन्तर्गत शुक्रवार भएको दोस्रो खेलमा विभागीय टोली एपीएफ क्लब र जावलाखेल युथ क्लबबीचको खेल बराबरीमा टुंगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको आठौं चरणको दोस्रो खेलमा एपीएफ र जावलाखेल बीचको खेल गोलरहित बराबरी सकिएको हो । बराबरी खेलसँगै दुवै टोलीले १/१ अंक बाडेका छन् । खेलको निर्धारित समयसम्म दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो ।  बराबरी खेलसँगै एपीएफले ८ खेलमा ७ अंक जोडेको छ । एपीएफ अंक तालिक...

आर्मी र एपीएफको फूटबल खेलमा १–१ गोलको बराबरी

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत शुक्रवारदेखि शुरूआत भएको सातौं चरणको पहिलो खेलमा त्रिभुवन आर्मी फूटबल क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुंगिएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली एपिएफसँग १–१ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोली खेलको दोस्रो हाफमा १/१ गोल गरे । खेलको ६३औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई शुरूआती अग्रता दिल...

फिजियोथेरापिस्ट सुरज भुसाल मछिन्द्र क्लबमा आवद्ध

राष्ट्रिय फूटबल टोलीका पूर्व फिजियोथेरापिस्ट सुरज भुसाल शहीद स्मारक ए डिभिजन लिगका लागि मछिन्द्र क्लबमा आवद्ध भएका छन् ।  अर्थोप्लास्ट रिह्याब सेन्टरका आर्थोपेडिक एण्ड स्पोर्टस फिजियोथेरास्टि मेडिकल डाइरेक्टर समेत रहेका भुसालले मच्छिन्द्रसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कात्तिक २९ गतेबाट ए डिभिजन लिग शुरू हुने अखिल नेपाल फूटबल संघ (एन्फा) ले यसअघि नै जनाइसकेको छ । भुसालले ए डिभिजन लिग अवधिभर टोलीका खेलाडीको मैदान बाहिर र भित्र सबै खाले फिजियोथेरापी र प्रारम्भिक स्वास्थ्य सेवाको जिम्मेवारी निर्वाह गर्नेछन् । भुस...

ए डिभिजन लिग : छैठौं चरणका खेल सकिए, को बन्ला च्याम्पियन?

काठमाडौं :  सहिद स्मारक ए डिभिजन लिग फूटबल अन्तर्गत छैटौं चरणका खेलहरु समाप्त भएका छन्।  छैटौं चरणसम्मको खेललाई मान्ने हो भने उपाधि होडमा अझैपनि कुनैपनि टिमको क्लीयर फिक्चर बाहिर आएको छैन्। आधा खेल हेर्दा लिगको उपाधि होड यो पटक अन्तिम सम्म खुला हुने पक्का छ। अहिलेसम्म मछिन्द्र क्लब १३ अंकका साथ अग्र स्थान...