काठमाडौँ – एभरेष्ट बैंक लिमिटेडले २८ औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सव कार्यक्रममा बैंकले प्रधान कार्यालयमा वृक्षरोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा बैंकका २ सयभन्दा बढी कर्मचारी तथा ग्राहक सहभागी भएका थिए। सो अवसरमा सेवाअवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीलाई सम्मानसमेत गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल नेत्र […]