काठमाडौँ- सत्तारूढ गठबन्धन दलको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सहभागिता छ ।
यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष...
काठमाडौं, मंसिर १९ । नयाँ सरकार गठनबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सुरु भएको बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने जनाइएको छ । बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ ,देव गुरुङ ,रामचन्द्र […]
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुंगो लगाउन सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँचदलीय सत्ता गठबन्धनबीच आपसी सिट बाँडफाँटका विषयमा छलफल...
सुर्खेत : कर्णाली प्रदेशका सत्तारूढ दलहरुले आज भागबण्डाको लागि निर्णयक छलफल सुरु गरेका छन्। कर्णालीका सबै जिल्लामा आज गठबन्धनको बैठक सुरु भएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए।डोल्पालगायत अन्य केही जिल्लामा समस्या भएकाले थप छलफल गर्नुपरेको इन्चार्ज मल्लले बताए। रुकुम पश्चिममा गठबन्धनको बैठक बस्नुअघि धमाधम उम्मेदवार टुंगो लगाएपछि त्यहाँ थप समस्या देखिएको छ।सबै पालिका माओवादीले जितेको र अर्थमन्त्री जनार्दन शर्माको क्षेत्र भएकाले बल मिच्याइ गरेको अ
काठमाडौं, ७ माघ । सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा निर्वाचनको बारेमा छलफल हुने बताईएको छ । समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचनको मिति घोषणाबारे निर्णय लिईने बताईएको छ । यसअघि गठबन्धनमा आवद्ध दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल […]
विराटनगर : प्रदेश १ का सत्तारूढ पाँचदलका सांसदहरूको संयुक्त बैठक सुरु भएको छ। विराटनगरस्थित विग होटलमा आज (सोमबार) पाँचदलको संयुक्त बैठक सुरु भएको हो।मंगलबार बस्ने प्रदेश १ को प्रदेशसभा बैठकमा सबै सांसद भेला गरेर विश्वासको मत दिने कार्यक्रममा अनिवार्य उपस्थित हुन निर्देशन दिने जनाएका छन्।तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेका थियो। भने मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार प्रदेश
काठमाडौं । मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले बुधबार विहान ९ बजेबाट प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक भइरहेको रातोपाटीलाई बताए ।बैठकमा गठबन्धनका शीर्ष नेताहरुको सहभागिता रहेका छन् । बैठकमा काँग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला सहभागी छन् ।यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन
काठमाडौं : सत्तारूढ एमालेमा पार्टीको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ। माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले कोटेश्वर पुगेर माधव नेपाललाई भेटेर फर्केपछि करिब १२ बजे सिंहदरबारमा कार्यदलको बैठक सुरु भएको हो। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो पनि बैठक बसेको थियो। हिजोको बैठक सकारात्मक ढंगले अगाडि बढेको नेताहरूले बताएका छन्।खनाल–नेपाल समूहका कार्यदल सदस्य रघु पन्तले हिजोको बैठकमा विवादित विषयहरुमा बुँदागत छलफल भएको र आजको बै