काठमाडौं । मिलन चाम्सले निर्देशन गर्ने फिल्म ‘वर एण्ड वधु’मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि भित्रिएकी छन् । मुख्य भूमिकामा साम्राज्ञीलाई पनि अनुबन्धित गरिएको स्रोतले जनाएको छ । फिल्मको मुख्य भूमिकामा यसअघि आँचल शर्मा र विवेक कर्माचार्य अनुबन्धित भइसकेका छन् । प्रमुख भूमिकामा देखिने गरी साम्राज्ञी पनि भित्रिएको जनाइएको छ । कमेडी रोमान्स ड्रामालाई वैशाख […]