खेल मैदान निर्माण गर्दै

शुक्लाफाँटा नगरपालिका वडा नं ९ सिसैयामा खेल मैदान निर्माण गरिँदै । वडा कार्यालयको बजेटमा खेल मैदान निर्माणको कार्य भइरहेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस

सम्बन्धित सामग्री

हक्कीका लागि खेल मैदान निर्माण गरिने

सिमकोट – दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हक्की खेलका लागि हुम्लामा खेलमैदान निर्माण गरिने भएको छ। हक्की संघ हुम्लाका अध्यक्ष रामजन रावतका अनुसार कर्णाली प्रदेश खेलकुद परिषद्ले हक्की प्रतियोगिता सञ्चालनका लागि सिमकोटमा मैदान निर्माण गर्न लागेको हो। यसका लागि परिषद्ले टेण्डरसमेत आह्वान गरिसकेको छ। परिषद्ले एक करोड ४७ लाख ७२ हजार ३ सय ३२ रुपैयाँ लागत […]

बगरफाँटमा खेल मैदान

म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटका युवाले २२ लाख रुपैयाँमा खेल मैदान निर्माण गरेका छन्।

बगरफाँटमा खेल मैदान

म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटका युवाले २२ लाख रुपैयाँमा खेल मैदान निर्माण गरेका छन्।

म्याग्दीको बगरफाँटमा युवाको अगुवाईमा खेल मैदान निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटका युवाहरुले २२ लाखको लागतमा सदरमुकाम बेनी बजार पछिको दोस्रो विशाल खेल मैदान निर्मांण गरेका छन् । जिल्ला सदरमुकाम बेनीबजारदेखि १५ मिनेटको दूरीमा रहेको बगरफाँट गाउँका युवाहरुले खेलकुदको माध्यमबाट गाउँलाई चिनाउने र समाजलाई संगठित बनाउने उदेश्यले याे खेलमैदानकाे निर्माण गरेका हुन् । युवाहरुकै अगुवाई र पहलमा बगरफाँटमा ५५ मिटर चौडाइ […]

खेल क्षेत्रको प्रवर्द्धन गर्न खेल मैदान बनाउने अभियान

गलेश्वर– खेल क्षेत्रको प्रवर्द्धन गर्न यहाँका स्थानीय तहहरूले गाउँपिच्छे खेल मैदान बनाउने अभियान थालेका छन् । गाउँगाउँमा खेल मैदान निर्माण हुन थालेपछि खेलाडी उत्साहित छन् । जिल्लाको बेनी नगरपालिका सहित धौलागिरि, अन्नपूर्ण, मालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाले वडावडामा खेल मैदान निर्माण गरिरहेका छन् ।  कतिपय वडामा स्थानीय युवा क्लब र विदेशमा रहेका गाउँका युवाको सहयोगमा […]

काँग्रेसको सङ्कल्प : एक स्थानीय तहमा एक खेल मैदान

नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । ८८ पृष्ठ लामो घोषणापत्रमा काँग्रेसले एक स्थानीय तहमा एक खेल मैदान निर्माण गर्ने प्रतिवद्धता जनाएको छ ।काँग्रेसले पार्क, व्यायामशाला, रंगशाला निर्माणको कार्यलाई मूर्तरूप दिने घोषणापत्रमा उल्लेख छ । काँग्रेसले एक स्थानीय तह एक खेलकुद मैदान निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ । विद्यालयको पाठ्यक्रममा खेलकुद समावेस गराउने र शारीरिक, मानसिक विकासका लागि खेलकुद क्लबको स्थापन गर्ने पनि जनाएको छ । घोषणापत्रअनुसार काँग्र

युवा क्लबद्वारा खेल मैदान निर्माण सुरु

सिमकोट – युवा क्लबमा आवद्ध खेलाडी तथा पदाधिकारी मिलेर पालिका स्तरको खेल मैदान निर्माण थालिएकाे छ। खेलकुद गतिविधि विद्यालय कम्पाउण्डमा गर्नुपर्ने बाध्यता रहेका बेला कोरोनाका बेला त्यसै समय बित्ने देखिएपछि खेल मैदान निर्माण सुरु गरिएको सर्केगार्ड गाउँपालिका–४ को गैरी साँया युवा क्लबका अध्यक्ष गोर्खबहादुर शाहीले बताए। यसअघि उक्त गाउँपालिकामा खेलकुद गतिविधि सञ्चालन गर्नु परे विद्यालयको […]

प्रदेश सरकारको खेलकुद नीति– एक पालिका एक खेल मैदान

काठमाडौं। प्रदेश–१ सरकारले 'एक पालिका एक खेल मैदान निर्माण' गर्ने भएको छ। आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा स्थानीय तहसँग साझेदारीमा खेलमैदान निर्माण गरिने विषय समेटिएको छ। त्यस्तै मुख्यमन्त्री कप तथा राष्ट्रिय लिग फुटबल प्रतियोगिता, स्काईवाक, साहसिक पर्यटकीय खेलहरुलाई समेत प्राथमिकतामा राखी आवश्यक पूर्वाधार निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

फ्रेन्डस क्लबले चाँगुनारायणमा खेल मैदान निर्माण गर्ने

काठमाडौं : ‘ए डिभिजन’ फ्रेन्ड्स क्लबले चाँगुनारायण नगरपालिका–४ मा खेल मैदान निर्माण गर्ने भएको छ। क्लबको खेलाडी प्रशिक्षणका लागि मैदान अभाव भएकोले ५० रोपनीमा खेल मैदान निर्माण गर्न लागेको हो। उक्त जग्गा नगरपालिकाले उपलव्ध गराउने जनाइएको छ। शनिबार कुपण्डोलमा क्लबको साधारण सभामा उक्त निर्णय गरिएको प्रवक्ता राजाराम तण्डुकारले जानकारी दिए। साधारण सभाले क्लबको आगामी चैत २८ गते निर्वाचन गर्न श्री राम खनालको संयोजकत्वमा  एक निर्वाचन समिति पनि गठन गरिएको तण्डुकारले जानकारी दि