पर्सा । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सडक विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ । हेटौँडास्थित सडक डिभिजन कार्यालय इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका प्रतिनिधि दुर्गाप्रसादले नेपाल टेलिकमको भवन र माई स्थान नजिकै सडक विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी […]
Kathmandu. The meeting of the CPN (UML) Reorganization Task Force is to be held in Panauti, Kavre. The task force members reached a hotel in Panauti, Kavre only on Sunday morning for the meeting. However, they have kept the name of the hotel secret.Although it was said that the residential meeting would be held from Saturday, a leader informed that the meeting will start from Sunday as the leaders reached Panauti only on Sunday.According to them, after the task force coordinator Ram Bahadur Thapa 'Badal' and member secretary Shankar Pokharel present separate report drafts, there is a preparation to integrate...
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा पछिल्लो समय स्थायी बसोबासका लागि बाहिरी जिल्लाबाट बसाइँ सरेर आउने नागरिकको संख्या उल्लेख्य रूपमा बढेको छ । आर्थिक वर्ष २०८२।०८३ मा नगरमा नयाँ जन्मिएका बालबालिकाको संख्याभन्दा बाहिरबाट बसाइँ सरेर आउने नागरिकको संख्या झन्डै दोब्बर देखिएको हो । नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका अनुसार उक्त आर्थिक वर्षमा ५०५ वटा […]
हामीले फेर्ने हरेक सासमा आधुनिक औद्योगिक सभ्यताको एउटा अदृश्य र घातक मूल्य लुकेको छ–कार्बन उत्सर्जन । आकाशतिर मडारिइरहेको धुवाँका काला बादलहरू केवल भौतिक विकास र प्रगतिका चिह्न मात्र होइनन्, सिंगो धर्तीको विनाशका मौन र क्रूर साक्षी हुन् । तथ्याङ्कलाई मात्र सरसर्ती हेर्ने हो भने, विश्वको वातावरण प्रदूषित बनाउने यस होडबाजीमा चीन सबैभन्दा अगाडि देखिन्छ, जसले […]
२८ भदौ, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपामा रहेको उग्रचण्डी पेट्रोल पम्प अगाडि मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा६५प ४८१३ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सडक पार गर्दै …
काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर कूटनीतिका कारण छिमेकमै भएका महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति शून्यप्रायः बनेको टिप्पणी गरेका छन् । बदलिँदो भूराजनीतिक बहावका बिच वर्तमान सरकारले लिएको नीतिले मुलुकलाई अलगाव र नोक्सानीतर्फ धकेलेको उनको दाबी छ । छिमेकी मुलुक भारतको नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन र केही साताअघि किर्गिस्तानको बिस्केकमा […]