२ असार, काठमाडौं । आत्मघाती गोलले बेल्जियम फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ ।
सिएटल स्टेडियममा भएको खेलमा बेल्जियम इजिप्टसँग १–१ को बराबरीमा रोकिएको हो ।
खेलको १९औं मिनेटमा इजिप्टका इमाम आशौरले गोल गर्दै …
२ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ मा बेल्जियम इजिप्टविरुद्ध खेलमा फर्किएकाे छ ।
सिएटल स्टेडियममा जारी खेलको ६६औं मिनेटमा इजिप्टका खेलाडीको आत्मघाति गोलमा बेल्जियम खेलमा फर्किएकाे हो ।
इजिप्टका मोहम्मद हानीले गरेको प्रहार आफ्नै गोलपोष्टमा छिरेको थियो …
२ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ मा बेल्जियमविरुद्ध इजिप्टले अग्रता लिएको छ ।
सिएटल स्टेडियममा जारी खेलको १९औं मिनेटमा इजिप्टले अग्रता लिएको हो ।
इजिप्टका लागि इमाम आशौरले गोल गरे । इमामले डिबक्सभन्दा केही बाहिरबाट हानेको प्रहार …
१ असार, काठमाडौं । सोमबार सबै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेका छन् ।
बजेट कार्यान्वयनको यथार्थ तथ्यांकमात्र होइन, संशोधित अनुमानले समेत प्रदेश सरकारहरूले चालु आवको बजेटमा ७० प्रतिशतभन्दा बढी खर्च गर्ने …
२ असार, काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिलामन्त्री विक्रम सिंह धामीले मध्यरातमा प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।
उनले कृषि …
२ असार, काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले कर्मचारीको तलब १० प्रतिशत बढाएको छ । अर्थमन्त्री विक्रमसिंह धामीले बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब भत्ता १० प्रतिशत बढाएको बताएका हुन् ।