सरकारसँग जारी वार्ताका क्रममा हिन्दुवादी संस्थाहरूले १५ बुँदे मागपत्र प्रस्तुत गरेका छन् । धनुषा जिल्ला प्रशासन कार्यालयमा गृहमन्त्री सुधन गुरुङसँग भएको छलफलका क्रममा हिन्दुवादी संस्थाहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाहीदेखि नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्नेसम्मका १५ बुँदे माग अघि सारेका हुन् । सरकारसँग जारी वार्ताका क्रममा हिन्दुवादी संस्थाहरूले १५ बुँदे मागपत्र प्रस्तुत गरेका […]
RajdhaniDaily.com | वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार बिहीबार साँझ ५ बजेदेखि बिहान -
काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा टुङ्गिन्छन् तर केही त्यस्ता आरोही हुन्छन्, जसको वास्तविक उचाइ उनीहरूले चुमेको शिखरले होइन, उनीहरूले सामना गर्ने चुनौती र साहसले मापन गर्छ । विश्व पर्वतारोहण इतिहासमा निर्मल पुर्जा अर्थात् ‘निम्स दाइ’ एउटा त्यस्तो नाम हो, जसले केवल संसारका अग्ला हिमालहरू आरोहण गर्ने काम मात्र गरेनन्, बरु […]
प्रथम मौर्य सम्राट चन्द्रगुप्तको शासनशैली उनको नाममा रहेको गुप्त जस्तै गुप्त थियो भनिन्छ । उनका मन्त्री विष्णुगुप्त (चाणक्य) त झन् यस मामिलामा कठोर नै थिए । राज्यका निर्णयहरू अत्यन्त गोप्य राखिन्थे । राजाका निर्णयहरूलाई मन्त्र भनिथ्यो र मन्त्रहरू …
१६ साउन,रुकुमपूर्व । घना जंगल, अग्ला भिर, चट्टानको साँघुरो काप । त्यही काप चिरेर निरन्तर झरिरहने पानीको गर्जन । यी सबै दृश्यले रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–४ मा रहेको गुल्जा झरनालाई प्राकृतिक सम्पदामध्ये फरक पहिचान दिएको …